एमालेको राष्ट्रिय भेला- लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प
नेकपा (एमाले) को राष्ट्रिय भेला २१ बुँदे प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार सकिएको छ।
वडा सदस्यको खुम्चिँदो भूमिका
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै जनताको घरदैलोमै सेवा, विकास र सुशासन पुर्याउने परिकल्पना गरेको छ ।...
विराटनगर महानगर डिजिटल सेवातर्फ : सूचना, सेवा र गुनासो एउटै एपबाट
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । महानगरका सूचना, सेवा, गुनासो र सेवा...
महेन्द्र राजमार्गको मर्मत गर्न कांग्रेस हेटौँडा–१९ को ७ दिने अल्टिमेटम
हेटौँडा । महेन्द्र राजमार्ग अन्तर्गतको सडक मर्मत गर्न कांग्रेस हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ समितिले ७ दिने अल्टिमेटम दिएको छ । मकवानपुरको हेटौँडा बजारको राप्ती...
‘बालेन्द्र सरकारका आठ महिना प्रतिशोध र अनुत्तरदायी शासनमा बिते’
एमालेको राष्ट्रिय भेलाले बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिना राजनीतिक प्रतिशोध र अनुत्तरदायी शासनमा बितेको टिप्पणी गरेको छ ।
एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल
‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।...
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान
गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति पुगेका सडक, पुल, भवलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा रु आठ अर्ब ३७ करोडभन्दा बढी रकम खर्च हुने...
एनपीएल दोस्रो क्वालिफायर : सुदूरपश्चिमविरुद्ध चितवन (LIVE UPDATES)
काठमाडौँ । एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा आजको विजेताले तेस्रो संस्करणको एनपीएल फाइनलमा लुम्बिनी...
दादुरा फेरि फैलिँदै, खोपमा सतर्कता अपनाउन आह्वान
काठमाडौँ । विकसित देशहरूमा दादुरा सङ्क्रमण तीव्र रूपमा बढिरहेको र केही देशहरूले दादुरा निवारणको मान्यतासमेत गुमाइसकेको सन्दर्भमा दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन खोपमा सतर्कता अपनाउन आह्वान...
एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्ने, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह
३ मंसिर, काठमाडौं । एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई...
चितवनले टस जित्यो, सुदूरपश्चिमको टोलीमा दुई परिवर्तन
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
दोस्रो क्वालिफायरमा सुदूरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमसँगको खेलमा चितव राईनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान...
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा
फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।
काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ, ठूलो सङ्ख्यामा डिजिटल उपकरण बरामद
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले निगरानी बढाएका छन् । शङ्कास्पद गतिविधि गरेको...
नवनियुक्त नेपाली राजदूत शर्मा बेइजिङ पुगे, सम्हाले कार्यभार
काठमाडौँ । चीनका लागि नेपालका नवनियुक्त राजदूत डा. कल्याणराज शर्मा आज राजधानी बेइजिङ पुगेका छन्। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई बेइजिङस्थित नेपाली...
मधेसमा नयाँ सरकार गठन अन्योलमा, दलबीच अझै जुटेन सहमति
कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ।...
एमाले राष्ट्रिय भेलाले जारी गरेका १७ विशेष संकल्प
जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित भएको दाबी गर्दै फिर्ता गरिहाड्ने पहिलो संकल्प उल्लेख छ ।
पोखरामा दोस्रो माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुने
पोखरा । पोखरामा दोस्रो संस्करणको माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण एम्योचर गल्फ प्रतियोगिता हुने भएको छ । आगामी शनिबार र आइतबार हिमालयन गल्फ कोर्षमा प्रतियोगिता गर्न...
गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान
कास्की । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति पुगेका सडक, पुल, भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा आठ अर्ब ३७ करोडभन्दा बढी रकम खर्च...
मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न...
यमनमा द्वन्द्व चर्कियो, साउदी आक्रमणमा ११ जनाको मृत्यु
यमन । यमनमा पछिल्लो २४ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।...
काठका पुलमा कुँदिएको सिंजाको इतिहास
मोटरसाइकलमा रारा घुम्न हिँडेका सिन्धुलीका आशिष पौड्याल सिंजाको चिउडी पुगेपछि रोकिए। सडक छेउमै देखिएको काठको अनौठो पुलले उनको ध्यान खिच्यो।...
प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।