THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न आग्रह

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । कार्यालयले...

शेख हसिनाको सम्भावित स्वदेश फिर्तीअघि बंगलादेशमा हिंसा र आगजनी

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी महिना स्वदेश फर्किने चर्चा चलिरहेका बेला देशका विभिन्न क्षेत्रमा प्रदर्शन, आगजनी र हिंसाका घटना भएका छन् ।...

ट्रम्प र सी भेटवार्ता : पश्चिमी प्रतिबन्धविरुद्ध केन्द्रित पुटिन, सीलाई ब्यापारको चासो

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने महत्त्वपूर्ण त्रिपक्षीय भेटवार्ताअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूको व्यापार संरक्षणवाद,...

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको...

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

२ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको...

१० बुँदे मागसहित डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले रिले अनसन गर्ने

काठमाडौं । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । एसोसिएसनले नेपाल स्वास्थ्य...

बराह सहकारीको १० अर्ब ७३ करोडमध्ये आधाभन्दा बढी रकम शिवकुमारबाट हिनामिना

विराटनगर । सुनसरी धरानको बराह सहकारीको १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना प्रकरणका मुख्य व्यक्ति शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । उनको पक्राउसँगै...

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६२५ अंकमा झर्‍यो

काठमाडौं । साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको...

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक नजिकैको पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला परेको छ । बुधबार पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई...

जब तीनखुट्टे चितुवाले हिउँले ढाकिएका पर्वत पार गर्दै तय गर्‍यो २४० किलोमिटर यात्रा

यात्राका दौरान बारुदी सुरुङ बिस्फोटमा परी एउटा खुट्टाको तल्लो भाग गुमाएको संकटापन्न फारसी चितुवा (पर्सियन लियोपार्ड)ले तीन खुट्टाकै सहारामा हिउँले ढाकिएका ककेसस पर्वत पार...

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

२ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्...

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रुपमा लिनुपर्छ’

२ मंसिर, बुटवल । जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको...

SF

२६२५ विन्दुमा नेप्से, ४ अर्ब १५ करोडको सेयर किनबेच

बुधबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।

SF

सुनको भाउ अझै कति घट्ला, फेरि कहिलेदेखि बढ्ला?

हिजोसम्म दिनदिनै महँगिँदै कीर्तिमान बनाएको सुन अहिले सस्तिने क्रम रोकिएको छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ। सुनको भाउ अझै घट्दै...

SF

ओलीले भने– आइजिपी हुनेबित्तिकै थुन्दिन्छु रे! केपी, देउवा र प्रचण्ड मजाकका पात्र हुन्?

'आइजिपीको बोलाइ त्यस्तो हुन्छ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु,' उनले भने।

SF

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

दानबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पदमा पुनर्बहालीको माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इनार निर्माणको भुक्तानीमा घुसकाण्ड : दुई प्राविधिक अधिकृतविरुद्धविरुद्ध मुद्दा दायर

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगन्जमा कार्यरत दुई जना प्राविधिक अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठोरी...

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

चीन पुगे ट्रम्प : विमानस्थलमै सीको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्।

ताप्लेजुङमा सोमराज गुरुङ मृत्यु प्रकरण, दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित मकैबारीमा ५५ वर्षीय सोमराज गुरुङ मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

के अमेरिका–इजरायल र इरानबिचको युद्ध ‘स्थिर द्वन्द्व’मा परिणत हुँदैछ ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘हामीलाई इरानसँग कुनै सम्झौता आवश्यक छैन । त्यस्ता...

दानबहादुरको रिट निवेदनमा दिएन अन्तरिम आदेश

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।