बागमती प्रदेशसभाको बैठक मंसिर १५ गतेका लागि आह्वान
काठमाडौँ । बागमती प्रदेश सभाको चालु आठौँ अधिवेशनअन्तर्गतको १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बोलाइएको छ । प्रदेश सभा सचिवालयले सूचनापत्र जारी गर्दै...
तीन दिदीबहिनीको हत्या भएको दिन कसरी बन्यो लैंगिक हिंसाविरूद्ध अन्तर्राष्ट्रिय दिवस?
अहिले नेपालमा पनि सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको सुरूआत यसरी भएको हो।
सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो
पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ।...
चार महिनामा ९ खर्बको वैदेशिक व्यापार : ८ खर्बको आयात हुँदा एक खर्बको निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले वृद्धि भई ९ खर्ब ३७ अर्ब...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
९ मंसिर, कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४...
मौन सम्बन्ध!
मलाई अचम्म लाग्यो। हामीले कहिल्यै पनि आफ्नो व्यक्तिगत वा पारिवारिक जीवनका बारेमा एकअर्कासँग कुराकानी गरेका थिएनौँ। मलाई उसको बारेमा खासै केही थाहा पनि थिएन,...
पोल्टाको जोगाएर भुइँको टिप्ने कूटनीति हुनुपर्छ
रोटीबेटीको सम्बन्ध, धार्मिक आस्था, सांस्कृतिक समानता, खुला सिमाना र पारस्परिक आवागमनले यी दुई मुलुकलाई विशिष्ट छिमेकी बनाएका छन्।...
दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित
बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको...
नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?
‘अब त तँलाई रिग्रेट भयो होला हैन ? मैले काम गर्दिनँ भनेर छाडेको थिइस् नि । हेर, अब म काम गर्न थालिसकें । तेरो...
तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक
९ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा...
‘एनपीएलको कमाइ क्रिकेटको जग बलियो बनाउन खर्चिनुपर्छ’
नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको लोकप्रियता र विस्तार आफैँमा महत्त्वपूर्ण उपलब्धि हो। कुनै समय सीमित व्यक्ति र समूहको सोखमा केन्द्रित क्रिकेट आज देशव्यापी...
हायात प्लेस बुटवलको पहिलो वार्षिकोत्सव
पहिलो वर्षमै होटलले ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड २०२६, एचसिबिए नेपालको उत्कृष्ट होटल २०२६ र उत्कृष्ट गन्तव्य विवाह स्थल २०२६ को अवार्ड प्राप्त गरेको छ।...
के एआई एजेन्ज पनि प्रलोभनमा पर्न सक्छन् ? एन्थ्रोपिकले गर्यो परीक्षण
९ मंसिर, काठमाडौं । सिलिकन भ्यालीमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङजस्ता शीर्ष अधिकारीसमेत हनीट्र्यापमा पर्न सक्ने बहस चर्किरहेका बेला एआई कम्पनी एन्थ्रोपिकले नयाँ...
लैंगिक हिंसाविरूद्ध एकजुट भएर आवाज उठाउन मन्त्री वादीको आह्वान
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएकी छन्।
बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन्...
केवल ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा फ्ल्यागशिप GAC AION V Family Electric SUV घर लैजानुहोस् !
CG Motors ले नेपालभर रहेका २६० भन्दा बढी चार्जिङ स्टेसन, निःशुल्क बीमा, सडक कर, नगद छुट तथा उद्योगकै अग्रणी ११ वर्षको वारेन्टी सहितको आकर्षक...
दरबारमार्गको लामो लाइनदेखि ३१ आउटलेटसम्म : केएफसीको १७ वर्षे यात्रा
पछिल्लो समय थुप्रै स्वदेशी तथा विदेशी फुड ब्रान्डहरूले व्यवसाय विस्तारका लागि फ्रेन्चाइज मोडल अपनाउन थाल्नुमा केएफसीले बसालेको व्यावसायिक अभ्यासले पनि आधार तयार पारेको देखिन्छ...
बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव
९ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।