कोशीमा नेकपाले ४ मन्त्रालय पाउने, मन्त्री बन्न नयाँ र पुरानाको मारामार !
विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच साउन ९ गते भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेशमा सरकार विस्तार सोमबार हुने भएको छ । नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिइसकेका छन् । दुई पार्टीबिच मुख्यमन्त्रीबाहेक ४–४
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →