दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
नेपालको कर प्रणाली किन बदल्नुपर्छ, कसरी सम्भव छ सुधार?
नेपालमा लगानी किन बढ्न सकेको छैन? उद्योगको उत्पादन लागत किन महँगो छ? व्यवसायीले कर तिर्ने प्रक्रिया किन झन्झटिलो छ? यी प्रश्नको जबाफ खोज्दा कर...
भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा
काठमाडाैँ । विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। विपक्षी डेमोक्रेटिक पार्टीले...
वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट : चार महिनामा साढे १९ अर्बमात्रै
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिना (साउन, भदौ, असोज र कात्तिक) मा १९ अर्ब ५५ करोड बढीको प्रत्यक्ष वैदेशिक लगानी...
ऊर्जामन्त्री र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेटवार्ता भएकाे छ। मंगलबार मन्त्रालयमा भएकाे भेटका क्रममा...
राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने
१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं...
करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड
सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।...
नेप्से परिसूचक १२.७९ अंकले घट्यो, पौने ५ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको...
सरुवा विवादपछि रिक्त नापी विभागको जिम्मेवारीमा जनकराज जोशी
काठमाडौँ। कर्मचारी सरुवा विवादका कारण चर्चामा रहेको नापी विभागको महानिर्देशकको जिम्मेवारी जनकराज जोशीले पाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित
नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।...
सामान्य विवादमा लोहोरो प्रहार गरी श्रीमतीको ह’त्या, श्रीमान् पक्राउ
सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुलीमा एक व्यक्ति पक्राउ परेका छन्।...
घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार
१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ...
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति
प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन
काठमाडाैँ। मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। देशका विभिन्न औद्योगिक क्षेत्रमा...
ज्याला वृद्धिको माग गर्दै बंगलादेशका ४० गार्मेन्ट कारखानामा कामदारको हडताल
मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बंगलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्।...
तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो । तातोपानी...
सरकारले खर्च क्षमतामा सुधार गर्न सकेन, कानुन सुधारमा सकारात्मक पहल: अञ्जन श्रेष्ठ
सरकारले यस वर्ष पुँजीगत खर्चका लागि चार खर्ब ३१ अर्ब रूपैयाँ विनियोजन गरेकोमा कात्तिक मसान्तसम्म ३२ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ।
अष्ट्रेलियामा नेपालीको ५० वर्ष : सिड्नीमा विशेष कार्यक्रम हुँदै
सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन,...
देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड
नेपालीले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ ठाउँमा जग्गा किनेको भेटिएको थियो । खर्चिलो र बिलासी जीवन बाँचिरहेका नेपाली २०७४ सालमा तत्कालीन माओवादीबाट अघिल्लो...
आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित
काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा...
९ जिल्लाबाट लागूऔषधसहित एकैदिन २० जना पक्राउ
पक्राउ पर्नेमा भारतीय नागरिकसमेत छन् भने उनीहरूको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, हजारौँ थान नियन्त्रित औषधि, गाँजा, नगद र ६ वटा मोटरसाइकल बरामद गरिएको छ।...
एनआरएनए पदाधिकारीलाई राजनीतिक दलको आबद्धता त्याग्न निर्देशन
संघका महासचिव डा. चिरञ्जीवी खड्काले एक परिपत्र जारी गर्दै केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।