माटोमै पसिना बगाएर वार्षिक १५ लाख आम्दानी
तेह्रथुम। रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि बिदेसिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन्। बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले...
प्राधिकरणले तोक्यो सहकारी सञ्चालक र सीईओको योग्यता, १० कक्षादेखि स्नातक हासिल हुनुपर्ने
प्राधिकरणले सहकारीको आकार अनुसार १० कक्षा उत्तीर्णदेखि स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
भुटानको पुरुष क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने
५ असोज, काठमाडौं । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को...
तिब्बती गतिविधि हुनसक्ने भन्दै लुम्बिनीको कार्यक्रममा बढाइयो सुरक्षा चासो
यहाँ हुनसक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढाएका छन् । कार्यक्रममा हरेकजसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन् ।
पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र...
गायक सपूतले दिए दिल्लीका मुख्यमन्त्रीलाई नेपाल घुम्ने निम्तो
काठमाडौं । गायक प्रकाश सपूतले नयाँ दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालाई नेपाल घुम्न निम्तो दिएका छन् । हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले आइतबार आयोजना गरेको तीज...
प्रमुख कर प्रशासक शर्माको राजीनामा, अर्थमा ४ जना सहसचिवको जिम्मेवारी हेरफेर
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएका छन्।
सेयर कारोबारबाट प्राप्त हुने लाभकरमा हेरफेर
काठमाडौँ । सरकारले धितोपत्र (सेयर) कारोबारबाट प्राप्त हुने लाभकरको दरमा संशोधन गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै धितोपत्रको स्वामित्वमा रहेको...
सहकारी सुपरिवेक्षणमा राष्ट्र बैंक, १२ वटामा स्थलगत निरीक्षण
राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूलो आकारमा कारोबार गर्ने सहकारीको स्थलगत र विशेष निरीक्षण गरेको...
टेकुस्थित प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।...
हरेक दिन घरअगाडि पुगेर भन्छन्– मेरा आमा र छोरा यहीँभित्र छन्!
उनको घरमा आमा थिइन्। दुई छोरा र एक छोरी थिए। उनकी श्रीमती भने जापान जाने तयारीका लागि काठमाडौं गएकी थिइन्।
मधेशका कर्मचारीलाई ७ दिन भ्रमण सुविधा : बिलबिनै एक महिनाको तलब
कर्मचारीले यस्तो पर्यटन काजबापत आफ्नो सुरु तलब स्केल बराबरको रकम पाउने छन् । तर त्यसका लागि होटल, यातायात, खाना वा अन्य शीर्षकमा भएको खर्चको...
रास्वपा मधेसको अधिवेशन नहुनुमा संघीय सांसद र केन्द्रीय नेताहरूको स्वार्थ मुख्य कारक
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री हरि ढकालले मधेस प्रदेशमा आन्तरिक विवाद सम्बन्धी अडिट रिपोर्ट पार्टीमा पेस गरेका छन्। आइतबार बसेको...
पासपोर्ट छपाइको ठेक्का जर्मन कम्पनीलाई दिने निर्णयविरूद्ध आइडिमियाको रिट खारेज
सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाइको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ।
अस्थायी भवनबाट सुरु हुन थाल्यो त्रिशूली माविमा पढाइ
५ असोज, काठमाडौं । रसुवा बाढीबाट पूर्णरूपमा क्षति भएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविमा पढाइ सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र...
यातायात व्यवसायी भन्छन्: बाटैपिच्छे सार्वजनिक सवारी रोकिने व्यवस्था बन्द गर्नुपर्छ
पटक जाँचका नाममा रोक्ने व्यवस्था हटाएर निश्चित स्थानमा प्रभावकारी जाँच गरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।...
‘पेन्सन पट्टा’ को कमाइ पौने ४ करोड : बेहुली, पार्वती, तिनीहरूको कति छ ?
काठमाडौं । दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’ ले प्रदर्शनको दशौं दिनसम्म घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरेको छ । सिनेपाः बक्सअफिसले आइतबारसम्मको कुल कलेक्सन बाहिर...
बाढीले क्षतिग्रस्त पिमलटार-जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, १३ वटाको मर्मत जारी
मन्त्रालयका अनुसार यस भेगमा अहिलेसम्म ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
बोस्टन युनिभर्सिटीका प्राध्यापक एमआईटी कलेज कमलादीको विशेष कार्यक्रममा सहभागी हुने
काठमाडौँ । अमेरिकाको प्रतिष्ठित बोस्टन युनिभर्सिटी (Boston University) की प्राध्यापक एवं वित्त क्षेत्रकी विज्ञ प्रो. इरेना भोदेन्स्का (PhD, CFA) काठमाडौँस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी...
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा वडा अधिवेशन सकियो
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले...
कोशीका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व, शेखरको क्षेत्रमा अझै भएन अधिवेशन
विराटनगर । नेपाली कांग्रेसले जारी १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व चयन गरेको जनाएको छ । केही स्थानमा निर्वाचन भए पनि...
बाढी प्रभावित पूर्वाधार पुनर्निर्माण गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ। पूर्वाधार विकास समितिले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोले क्षति पुर्याएका पूर्वाधारहरूको तत्काल यथार्थ विवरण तयार गरी पुनर्निर्माणको कार्ययोजना ल्याउन सरकारलाई निर्देशन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।