परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबिच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ...
एसियाडमा अभिभ प्रधानले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पौडीको पुरुष ५० मिटर बटरफ्लाइमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । अभिभले बुधबार भएको...
समानान्तर महाधिवेशनका लागि देउवा समूहले तोक्यो ५५ जिल्लामा संयोजक, कुन जिल्लामा को ?
काठमाडौँ । समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक...
रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।...
बाढी-पहिरोको जोखिम: कहाँ खुले, कहाँ रोकिए सवारी साधन?
काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बिहीबार...
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको...
मलेसियामा समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सेवा दिन दूतावासले माग्यो कानुन व्यवसायी
काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कानुनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनका लागि कानुन व्यवसायीसँग आशयपत्र आह्वान गरेको...
खोटाङमा सबै स्थानीय तहका शैक्षिक संस्था बन्द
८ असोज, खोटाङ । भारी वर्षालाई मध्यनजर गर्दै खोटाङका १० वटै स्थानीय तहहरूले एकदेखि दुई दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्...
‘१२ गाउँ २’ को टिजर सार्वजनिक, बिराज–समीरको दमदार एक्सन
काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ टिजर सार्वजनिक गरिएको छ । टिजरमा बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन...
टेबलटेनिस पुरुष सिंगल्समा रुबिन र संयोग पहिलो चरणबाटै बाहिरिए
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली पहिलो चरणबाटै बाहिरिएका छन् । बिहीबार स्काइ हल...
‘बाढीबाट बाँचेका मान्छे बचाउन ढिलो नहोस्’
भोटेकोशी बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकामा सवभन्दा बढी क्षति पुगेको छ । ५७९ जना मानिस बेपत्ता र ४२२ घर बगेको छ । गाउँपालिका उपाध्यक्ष, र...
सल्यानको शारदा नगरपालिकामा दुई दिन विद्यालय बन्द
८ असोज, सल्यान । सल्यानको शारदा नगरपालिकाले दुई दिन विद्यालय दिने निर्णय गरेको छ । नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै...
ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि खैलाबैला
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी ओपनएआईले विकास गरेको एक एआई एजेन्टले अस्ट्रेलियाली सरकारको वेबसाइटमा गएर सार्वजनिक गर्न नमिल्ने स्वास्थ्यसम्बन्धी तथ्यांकमा पहुँच पुर्याएको सार्वजनिक भएको...
सिद्धार्थनगर कांग्रेस सभापतिमा न्यौपाने निर्वाचित
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको सभापतिमा देवराज न्यौपाने निर्वाचित भएका छन्। नगर कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा न्यौपानेले...
केन्द्रीय कमिटीमा यी नेताहरूले मागेका थिए ओलीको राजीनामा
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमै केही पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागे।
पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो।...
कास्कीमा पदयात्रा रोक, ४ बजेपछि ग्रामीण सडकमा गाडी नचल्ने
पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको...
बुटवल र कालिगण्डकीका विद्यालयमा बिदा
नगर प्रमुख स्तरीय निर्णयबाट २०८३ असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द गर्ने निर्णय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।