उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन : वर्तमान संविधान अपूर्ण छ, पहिचानमा आधारित राज्य पुनर्संरचना आवश्यक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ललितपुरको ज्यापू सभा हलमा बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा ४४ पृष्ठ लामो विस्तृत...
नागढुंगा सुरुङमार्गमा मोटरसाइकल प्रवेश गरेपछि...
काठमाडौँ । नागढुंगा सुरुङमार्गभित्र केही व्यक्तिले मोटरसाइकल र स्कुटर लिएर प्रवेश गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । सुरुङमार्ग जस्तो संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको...
नामिबिया खस्किँदा ओडीआई वरीयतामा नेपालको एक स्थान सुधार
२२ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल...
निजी मेडिकल कलेजको गुनासो : शुल्क पुनरावलोकन नहुँदा आधुनिक उपकरण र पूर्वाधार थप्न सकिएन
काठमाडौँ । नेपालका निजी मेडिकल तथा डेन्टल कलेजहरूले मुलुकलाई चिकित्सा शिक्षाको क्षेत्रीय केन्द्र (हब)का रूपमा विकास गर्न सकिने ठुलो सम्भावना रहेको भन्दै सरकारी नीति...
निजामती विधेयकका सकारात्मक पक्ष र विचारणीय प्रश्न
संघीय निजामती सेवा ऐन बन्न नसक्दा कर्मचारी प्रशासनमा देखिएका समस्या र चुनौतीबीच अघि बढाइएको विधेयकमा कर्मचारी प्रशासनलाई व्यावसायिक, नतिजामुखी र राजनीतिक रूपमा तटस्थ बनाउनेदेखि...
अचानक मृत्यु सधैं ‘बिनासंकेत’ हुँदैन
आज बिहानै विख्यात बलिउड अभिनेता नाना पाटेकरको निधन भएको दुःखद खबर फैलियो। केही दिनअघिसम्म राम्ररी हिँडडुल गरिरहेका, साथीभाइसँग भेटिरहेका, भोजभतेरमा सहभागी भइरहेका उनको निधन...
सार्वजनिक सवारीमा महिला यात्रुलाई क्याबिन सिटमा नराख्न महासंघको निर्देशन
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिलाहरूको क्याबिन सिटमा महिला यात्रुहरूलाई नराख्न देशभरका यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।...
बाढी पहिरोले तीन वटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)
काठमाडौँ । तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ । गत भदौ...
एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोली वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । बिहीबार सार्वजनिक भएको पछिल्लो वरीयताअनुसार...
कांग्रेस महाधिवेशन : मतदानको पर्खाइमा प्रतिनिधिहरू (तस्वीरहरू)
मतदान गर्ने समय पटक-पटक सरिरहँदा प्रतिनिधिहरू भने मतदानका लागि प्रतीक्षामा बसिरहेका देखिन्छन् ।
कांग्रेस महाधिवेशन : फेरि सर्यो मतदानको समय, २ बजेबाट सुरु हुने
अहिले पुन: २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिए ।
दोस्रो पटक सर्यो कांग्रेसको मतदान समय
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बुधबार हुने भनिएको मतदानको समय दोस्रोपटक सरेको छ । यसअघि, बिहान १० बजेदेखि...
पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा
भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा...
फिफाको वरीयतामा नेपालको एक स्थान खस्कियो
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) बाट निलम्बनमा परेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विश्व वरीयता एक स्थान खस्किएको छ...
सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी
काठमाडौँ । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव...
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
बारा । निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गर्दा उनकाे मृत्यु...
रसुवा भोटेकोशी बाढीको क्षतिसम्बन्धी एकीकृत प्रतिवेदन मुख्यमन्त्री थापासमक्ष पेस
मकवानपुर । गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत...
मोटरसाइकलको ठक्करबाट ७८ वर्षीय पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।...
उद्योग विभागले बदर गर्यो ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कको नक्कल गरी ‘पर्फेक्ट सेन्टर फिल्ज’ ले ट्रेडमार्क दर्ता गरेको ठहर गर्दै सर्वोच्च अदालतले...
भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै, टिकट काट्दा तीन कुरा ध्यान दिन महासंघको आग्रह
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।