प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट र पोखरा–सुनौली फास्ट ट्र्याकमा सहमति गर्न पोखरेली मेयरको आग्रह
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय पूर्वाधार...
करदाता प्रोत्साहनमा कसले पाए विक्रेता तर्फको पहिलो बम्पर पुरस्कार?
सरकारले खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन गर्न थालेको छ।
करदाताको संख्या ८० लाख नाघ्यो, कात्तिकसम्म राजस्व संकलनमा १३.३ प्रतिशतले सुधार
काठमाडौं । नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित समारोहमा...
किसानका पीडा : उत्पादन छ, मूल्य छैन
सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।
हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र
नेपालले उठाएको मूल मागलाई औपचारिक एजेन्डाका रूपमा स्वीकार गर्नुको सट्टा अध्यक्षीय परामर्श, सहायक निकायका संवाद र आगामी सम्मेलनमा छलफल गर्ने प्रक्रियातर्फ सारिएको देखिन्छ ।...
देउसीभैलो हेर्ने क्रममा झगडा गर्ने नौ जना पक्राउ
पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ।
रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव
१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश...
अमेरिकी डलर बलियो बन्दा सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक
अमेरिका । अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी महिना ब्याजदर बढाउने सम्भावना बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको...
जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण
प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।...
भाटभटेनीको टंगाल शाखा आजदेखि २४ सै घण्टा खुल्ने
ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गर्न लागिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए...
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि...
कसरी आयो चकलेट र रक्सी मिसाएर व्यवसाय गर्ने आइडिया?
चकलेटको मिठासमा रक्सीको स्वाद थपियो भने कस्तो बन्ला? यही फरक प्रयोगले जन्माएको हो, 'चोको रक्सी'। आखिर चकलेट र रक्सीको यो अनौठो जोडी कसरी तयार...
टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री
१ मङ्सिर, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन्...
पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने
रुवान्डा । युरोपका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा केन्द्र स्थापना गर्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया,...
सुगौली सन्धिको मूल प्रति
परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयले हाम्रा सन्धिसम्झौता राम्रोसँग अभिलेखीकरण नगर्दा हराउने र नष्ट हुने गर्छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीको कुरा गर्दा प्रमाणस्वरूप हाम्रा अभिलेख र...
सढे चार वर्षदेखि प्रशासकीय भवन अलपत्र
दैलेखको आठबीस नगरपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र परेको छ।
पूर्वप्रधानमन्त्री भट्टराई बास बसेको वनकरिया होमस्टे संरक्षणको पर्खाइमा (तस्बिरहरू)
हेटौँडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात बास बसेको घरलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको वनकरिया होमस्टे प्रयोगविहीन छ ।...
ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्
सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।...
कोप-३१ को मस्यौदामा पर्वतीय जलवायु कार्यक्रम र स्थायी एजेन्डा प्रस्ताव
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को अध्यक्ष राष्ट्रले तयार पारेको निर्णयको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना तथा आगामी जलवायु सम्मेलनहरूमा यस...
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी...
यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु
वीरगन्ज । मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ । अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको...
युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति
बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’,...
इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।