पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट, रसिद एक्लैले लिए ५ विकेट
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १६८ रनमै अलआउट गरेको छ। रसिद खानको घातक बलिङको मद्दतमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको हो।...
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →