सप्तरीमा सर्पको डसाइबाट एक जना बिरामी
२८ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइनमा विषालु सर्पल डस्दा एक जना बिरामी परेका छन् । बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई गोमन सर्पले डसेको हो । बिहीबार बिहान करिब साढे ९ बजेतिर पसलमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको हो । साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । घटनापछि जिल्ला...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →