त्रिभुवन विश्वविद्यालय पदाधिकारीको एक महिनाको तलब बाढीपीडितलाई
१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भदौ १२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →