विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउने सर्वदलीय बैठकको निर्णय
काठमाडौँ । आज बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले विशेष समिति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →