बाह्र हजार क्विन्टल धान खरिद गरिँदै
झापा । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत...
१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिक आजदेखि सुरु
१० मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु...
हिउँ चितुवा र नाउर संरक्षण गर्न मुस्ताङका चरन क्षेत्रको अध्ययन
तल्लो मुस्ताङमा क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको उनले जानकारी दिए।
तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै
काठमाडौँ । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।...
रोल्पामा मयूर नाचको रौनक (तस्वीरहरू)
पछिल्लो समय लोप हुँदै गएको यो नाचको प्रस्तुतिले मेलामा सहभागीहरू निकै रमाइरहेको देख्न सकिन्थ्यो ।
कर्णालीमा देउवा कांग्रेसको अधिवेशन : २५ सय नेता–कार्यकर्ता वीरेन्द्रनगरमा उतार्ने, देउवाले उद्घाटन गर्ने
सुर्खेत । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफ्नो १५ औँ कर्णाली प्रदेश अधिवेशन मङ्सिर १३ र १४ गते गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी...
गर्डनको दुई गोलमा बार्सिलोनाको सहज जित
१० मंसिर, काठमाडौं । एन्थोनी गर्डनले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा अजरबैजानको साबाहलाई सहजै पराजित गरेको छ। इंग्ल्यान्डका विङ्गर गर्डनले खेलको आधा घण्टापछि...
दसौं राष्ट्रिय खेलकुद: पौडीमा चार राष्ट्रिय कीर्तिमान
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ कीर्तिमान बनेका छन्।
बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइयो
बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो।...
डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट
ब्रिसबेन । जङ्क्सन ओभलमा ब्रिसबेन हिटविरुद्धको खेलमा मेलबर्न रेनेगेड्सकी ब्याटर डिआन्ड्रा डटिन ‘फ्रि बल’ मा बोल्ड हुँदै अनौठो तरिकाले आउट भइन्। एक सय ३८...
कास्कीका हाइड्रोलाई जनमुखी बन्न निर्देशन
पोखरा । कास्कीमा दर्जनौँ जलविद्युत कम्पनी सञ्चालनमा छन् । कतिपयले विद्युत् उत्पादन गरेर बिक्री थालिसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । अझै दर्जनौँ...
वीरगन्जको नेसनल मेडिकल कलेजमा आवासीय चिकित्सक र प्रशासनबिच सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले सञ्चालन गर्दै आएको असहमति तथा आन्दोलनका कार्यक्रम औपचारिक रूपमा अन्त्य गरी आजदेखि ड्युटीमा फर्कने...
ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।...
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा...
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य...
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो।...
चीन र युरोपेली संघसहित १४ प्रमुख व्यापार साझेदारमाथि अमेरिकाको नयाँ भन्सार शुल्क घोषणा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अगाडि बढाउँदै चीन, युरोपेली संघ (ईयू) र अन्य १२ प्रमुख व्यापार साझेदार मुलुकबाट...
सेयर बजार सुस्ताउँदा पनि बैंकमा आकर्षण, किन?
समग्र सेयर बजारमा अपेक्षित उत्साह नदेखिए पनि बैंकका सेयरमा आकर्षण बढेको देखिएको छ। बैंकहरूको नाफा बढेको छ, तर आम्दानी र खराब कर्जाको अवस्था अझै...
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
मुस्ताङ । जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका...
पिकअप जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु, १३ जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका...
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन...
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
१० मंसिर, पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो ।...
क्रिकेटमा अनौठो घटना– एक बल पनि नखेली ब्याटर बोल्ड आउट
मेलबर्न रेनेगेड्सकी डिएन्ड्रा डोटिन ब्रिस्बेन हिट विरुद्धको खेलमा एक बल पनि सामना गर्न नपाउँदै बोल्ड भएकी हुन्।
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्।...
सात दिनभित्र हाजिर हुन १४ प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको निर्देशन
१० मंसिर, काठमाडौं । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।