THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
अनलाइनखबर

जनकपुरका तृतराज दासले बनाए अर्धशतक

त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।

मोटरसाइकल ट्रकमा ठोक्किँदा ५५ वर्षीय पुरुषको मृत्यु

सुर्खेत। मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार...

एनपीएलमा तिर्थराजको पहिलो अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार पोखरा एभेञ्जर्ससँगको खेलमा जनकपुर बोल्ट्सका तिर्थराज दासले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत

मल्ल नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।

कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

काठमाडाैँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ। साेमबार बिहान साढे ८ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौँमा बस्ने गरी बैठक बाेलाएकाे हाे। बैठकका...

अन्सारी भन्छन् : प्रधानमन्त्रीको निकट भएको फूर्ति लगाउन छाड्नुस्

उनले विगतमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीसँग निकट रहेको भन्दै शक्ति प्रदर्शन गरे पनि अन्ततः उनीहरूको अवस्था बदलिएको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बागमतीमा कर्मचारी सरुवा मापदण्ड : एउटै कार्यालयमा ३ वर्ष बसे अनिवार्य सरुवा

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापन मापदण्ड जारी गरेको छ । प्रदेश सरकारले कर्मचारी सरुवा तथा पदस्थापन प्रक्रियालाई निष्पक्ष,...

देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।...

मङ्सिर तेस्रो साता अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ...

SF

'भकुण्डे भूत' ले जित्यो 'माइ कल्चर, माइ हेरिटेज' अवार्ड

च्यालेन्जमा प्राप्त ३५ वटा भिडिओ प्राप्त भएका थिए। विजेतालाई आइतबार अवार्ड प्रदान गरिएको हो।

जनकपुरले गुमायाे अर्काे विकेट

काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले तेस्राे विकेट पनि गुमाएकाे छ । आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा जनकपुरले...

एक सातामै स्काउटको सम्बन्धमा उथलपुथल, सलमानले मागे एक–एक हिसाब

काठमाडौं । बिग बोसको घरमा सम्बन्ध बन्न जति समय लाग्दैन, टुट्न पनि त्यति नै बेर लाग्दैन । हिजोसम्म एउटै समूहमा देखिएका प्रतिस्पर्धी आज एकअर्काविरुद्ध...

SF

देउवा पक्षले श्रृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेविसंघ अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ।

इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा

आज अस्पतालको सभा कक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा रहेको बताएका हुन्।

बागमतीमा लेखा समूहका २४८ कर्मचारीको एकैपटक सरुवा

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ जना कर्मचारीको एकै पटक व्यापक सरुवा तथा पदस्थापन गरेको छ । आर्थिक मामिला...

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ। नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ।...

SF

कांग्रेसले बोलायो संसदीय दल बैठक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आह्वान गरेको छ।

‘गगनजीलाई हेर्नुस् त, पार्टी नै फोडेर हिँड्ने हो ?’

पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूहका केन्द्रीय संयोजक डा. शशाङ्क कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन्। उनकै पक्षको कास्की जिल्ला अधिवेशनलाई...

विराटनगरमा शंकास्पद वस्तु विस्फोट, २ जना घाइते

विराटनगरमा आइतबार बिहान शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा बुहारी घाइते भएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

शाकिब चम्किएपछि सुस्तायो जनकपुर, १० ओभरमा २ विकेट गुमाएर ५७ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुरुवाती आक्रामकता देखाएको जनकपुर बोल्ट्स १० ओभरको समाप्तिमा दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जनकपुरले गुमायाे दाेस्राे विकेट

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले दाेस्राे विकेट पनि गुमाएकाे छ । आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।