बाढीपहिरोले गुल्मीका २३१ घर उच्च जोखिममा
गुल्मी। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका...
चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा
भीषण वर्षापछि कालीगण्डकीमा आएको बाढीले म्याग्दीदेखि पूर्वी नवलपरासीसम्म नदी तटीय क्षेत्रमा कटान र डुबान गरेको छ। बाढीले बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्याएको...
वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।
सेवा प्रवाह उत्कृष्ट बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : उपाध्यक्ष भट्ट
ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन...
कर्जा सुरक्षण कोष वित्तीय संस्थाभन्दा सहकारीलाई महँगो, समस्याग्रस्त हुँदै निक्षेप फिर्ता
अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन सेयर पूँजीको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरेको...
त्यो ‘आइकोनिक’ र्याप ब्याटलमा बालेनसँग भिड्ने युवा कहाँ होलान् ?
पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो ।
कांग्रेस महाधिवेशन : मतदाताको टुङ्गो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन् । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत...
मनाङमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मनाङ । मनाङको चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङबाट प्राप्त सूचनाअनुसार पहिरोका कारण केही समय नदी...
कर्णालीमा १९ आयोजना रुग्ण : ‘काम गर, कि ठेक्का तोड’
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि...
‘पानी परेपछि निदाउन सक्दैनौँ'
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीको एकान्त टोलकी जानकी महरालाई पानी पर्न थालेपछि सबैभन्दा बढी डर वनहरा नदीको हुन्छ । घर नजिकै रहेको वनहरा...
लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज
करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।
डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्याइयो प्रहरी कार्यालय
मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई करिब २ बजे प्रहरी कार्यालय ल्याइपुर्यायो । अनि एसएसपी सन्तोष...
तस्बिरमा हेर्नुहाेस् गाडी रिजर्भ गरेरै बाढी हेर्न पुग्नेकाे भिड
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ। आइतबार बिहानै देखि कालीगण्डकी नदीमा आएको...
झरीका बीच सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६०० बढीले गरे पिण्डदान
बिहानैदेखिको निरन्तर झरीका बाबजुद सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा ६०० भन्दा बढी श्रद्धालुले दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका...
‘नेपाल कलिङ’ नारासहित नाट्टा हेरिटेज रन २०२६ सम्पन्न
४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो ।
अपडेट : नारायणी पुलमा सवारी साधनलाई आवातजावत गर्न दिइयाे
काठमाडाैँ । नारायणी पुलमा सवारी साधनलाई वारपार गर्न दिइएको छ । घण्टौदेखि बन्द गरिएको पुलमा पहिले साना सवारी साधन र अत्यावश्यक साधनलाई मात्रै खुला...
राष्ट्रसंघको महासभाको सर्वाधिक हेरिने भाषण, बालेन शाहको
११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा बढी को सुनिए होला ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ? या अरु कोही ? जवाफ दोस्रो...
मनाङको चामेमा आंशिक थुनियो मर्स्याङ्दी
मनाङ सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ।
अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
नारायणी नदीमा आएको बाढीले पानी जहाज बगायो, पुलमा अड्कियो
काठमाडौँ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२, बोटेटोलस्थित होटल रिभर क्राउनको पानी जहाज (क्रुज) नारायणी नदीमा आएको तीव्र बहावले बगाएको छ। आइतबार साँझ करिब ५ः४० बजे...
शिवम् सिमेन्टले वितरण गर्यो अपांग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री
केदारनाथमै अस्ताए धर्म, शव घर ल्याउनसमेत पैसा छैन
धनगढी । बझाङका धर्मबहादुर खड्काको जीवनमा मजदुरी नै परिवार पाल्ने आधार थियो । आफ्नै गाउँमा पर्याप्त रोजगारी थिएन । घरको आर्थिक अवस्था पनि कमजोर...
पाटा-नेपाल च्याप्टरमा नयाँ कार्यसमिति, भोटेकोशी संकटका नायकहरू सम्मानित
साधारणसभाबाट हेरिटेज टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक नरेन्द्रदेव भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
विराटनगर महानगरकाे सभापतिमा कार्की र गिरीबिच प्रतिस्पर्धा, सचिवमा सर्वसम्मत
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत अधिवक्ता विकास थापाका...
मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।