THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
← सबै समाचारमा फर्कनुहोस्

कैलालीमा घाँस काट्न गएकी महिला मृत भेटिइन्

१० असोज, धनगढी । कैलालीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद रुखबाट लडेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेमबहादुर साउदकी श्रीमती पार्वती शुक्रबार दिउँसो घाँस काट्न स्थानीय बार वन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शनिबार...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →