भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने
मुस्ताङ । मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र तयाई क्षेत्रमा पुर्याएको असर, अनुकूल र विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →