परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ। टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने भएको छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →