उत्तर कोरियाले नियुक्त गर्यो नयाँ रक्षामन्त्री
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले देशको उच्च सैन्य नेतृत्वमा फेरबदल गरेका छन् । उनले किम सङ गीलाई नयाँ रक्षामन्त्री नियुक्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार किम सङ गी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →