THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
अनलाइनखबर

चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप

सरकारको निर्णय प्रक्रिया र शैलीप्रति विमति राखेर प्रश्न उठाउने रास्वपाका नेताहरू पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीबारे भने मौन छन् । एकाध नेताले सामाजिक सञ्जालमा...

हिजो देउवाविरुद्ध एकढिक्का कास्की कांग्रेसका नेता आज छुट्टाछुट्टै समूहमा

अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरूलाई टाउको उठाउन नदिने रणनीतिसमेत अपनाएको पाइएको छ।...

बर्दीका प्रहरीलाई नागरिक वैधताको संकट

प्रहरी कानुनको बफादार कार्यान्वयनकर्ता बनिरहोस्, नाजायज आदेशहरूको निरीह पालक होइन । प्रहरीको शक्ति बन्दुक र वर्दीबाट आउँछ, तर वैधता भने नागरिकको विश्वासबाट आउँछ। चोलेन्द्र...

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको...

नदीजन्य सामग्री तस्करी : कानुनमा २५ हजार जरिबाना, मेयर तिराउँछन् ५ हजार

दमक नगरपालिकाका मेयर रामकुमार थापाको निर्देशन तथा तोकआदेशमा कानुनविपरीत जम्मा ५ हजार रुपैयाँ जरिबाना तिराएर नदीजन्य सामग्री ओसारपसारमा संलग्न ट्र्याक्टरहरू छोड्ने गरेको पाइएको छ...

सिंचाइ कार्यालयकी अनुपमा ‘म्याम’, जसले मन्त्री र सचिवका नाममा ‘पर्सेन्ट’ माग्थिन्

डिप बोरिङ गरेर ट्युवबेल गाड्ने ठेक्कामा घुस मागेको आरोपमा पक्राउ परेकी कार्यालय प्रमुख अनुपमा ढकालको कुराकानी पत्याउने हो भने, उनले लिएको कमिसनको हिस्सा प्रदेश...

इसेवा सीईओमा निरज शर्मा नियुक्त

३० भदौमा बसेको इसेवा सञ्चालक समिति बैठकले १२ असोजदेखि लागु हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सुरूमा चट्टान र बरफको थुप्रो खस्यो, ३० सेकेन्ड तल झरेपछि हिमनदीको 'थुतुनो' काटेर लग्यो

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गतेको विनाशकारी बाढी कसरी सुरू भयो भन्नेबारे अहिलेसम्मकै प्रस्ट र विस्तृत घटनाक्रम एउटा नयाँ अनुसन्धानले सार्वजनिक गरेको छ।

अमेरिका-चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको...

भक्तपुरको अनौठो जात्रा सुरु : तीन दिनसम्म चल्ने

भक्तपुरका धेरै जात्राहरूमध्ये एउटा अनौठो जात्रा सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा हुने मुपात्र जात्रा सुरु भएको हो। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ...

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

निर्वाचन आयोगले भने आफ्ना सबै निर्णय सर्वसम्मत र कानूनी रूपमा मान्य रहेको भन्दै आरोप अस्वीकार गरेको छ ।

महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य

सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्ने छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिमलतालमा ७० मिटर सडक भासियो, एकतर्फी यातायात सञ्चालन

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल (CH 24+100) मा करिब ७० मिटर सडक भासिएपछि यातायात सञ्चालन एकतर्फी भएको छ। सडक भासिएका कारण सवारी आवागमन प्रभावित भएकाले...

नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने क्रममा पल्टियो

नारायणी नदीको सडक पुलको पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’ क्रेनको सहायताले उद्धार गर्ने क्रममा पल्टिएको छ।...

जीडब्लूएमको दसैंतिहार अफर : ईभी किन्दा ३ लाख रुपैयाँसम्मको लाभ

यो योजना अन्तर्गत जीडब्लूएमको ओरा–५ ईभी खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स ईभी खरिद गर्दा ३ लाख रुपैयाँसम्मको लाभ पाउने...

‘विद्या भण्डारी एमालेको गुटगत राजनीतिमा फर्किए केपी ओलीकै छायामा पर्नु हुनेछ’

काठमाडौँ । चार दशकभन्दा लामो समयदेखि मानव अधिकार, सामाजिक न्याय, विधिको शासन र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका पक्षमा निरन्तर वकालत गर्दै आएका व्यक्ति हुन् सुवोध...

 जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

असोज ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आईसीसीले भन्यो : यू–१९ महिला विश्वकप नेपालमा आयोजना गर्न उत्साहित छौं

१३ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को यू–१९ महिला विश्वकपको सह–आयोजक नेपालमा भइरहेको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

लमजुङ । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा...

मलेसिया सिन्डिकेटमा संलग्न म्यानपावरमाथिको कारबाही पुग्यो कहाँ ?

वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी क्रममा सिन्डिकेट निर्माण गरी प्रतिस्पर्धालाई संकुचित पार्न खोज्ने २५ र २ सय ५० म्यानपावर व्यवसायीमाथिको कारबाही प्रक्रिया तीव्र बनाएको...

विराटनगरमा दुई दिने मुख्यमन्त्री सम्मेलन हुने

कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।...

‘सार्क ट्यांक सिजन-२’ दसैंपछि हिमालय टेलिभिजनमा आउने, ६० करोड बराबर ‘डिल’

सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको हिमालय टेलिभिजनले जनाएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।