सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
काठमाडौँ । सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद...
नेपाली श्रमिकलाई युएईको राहत : पीसीसी प्रमाणीकरण शुल्क ५० प्रतिशत घट्ने
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीसँग शिष्टाचार भेटवार्ता...
यस्ता छन् इन्द्रजात्राका ७ मिथक
कुमारी पूजनलाई पछि राजा प्रताप मल्लले खटमा बोक्ने र राजा जयप्रकाश मल्लले रथयात्रा गराउने राजकीय परम्परा बसालेका हुन् ।
नयाँ पुस्तालाई अमूर्त सम्पदा हस्तान्तरण गर्न २२ वर्षपछि सम्यक महादान गरिँदै, मूल समारोह समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी माघ १ गते (नेपाल संवत् ११४७ पोहेलाथ्व सप्तमी) स्वयम्भू भुइँखेलमा ऐतिहासिक एवं परम्परागत सम्यक महादान आयोजना गर्ने घोषणा गरेको...
वर्षाका कारण कांग्रेसको क्षेत्रीय अधिवेशन असोज १३ सम्म गर्न सकिने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न निर्देशन दिइएको छ। कांग्रेसका सदस्य–सचिव राजु...
संसद्मा एकैदिन तीन वटा विधेयकमाथि छलफल, रास्वपाकै सांसद असन्तुष्ट
प्रतिनिधिसभामा एकै दिन एकभन्दा बढी विधेयकमाथि छलफल भइराखेको छ । यस्तो गर्दा प्रर्याप्त छलफल गर्न नपाएको र विषयको गहिराइमा पुग्न नसकेको भनेर यसप्रति सत्तारुढ...
संसद् पुनर्स्थापनाको मुद्दा यथाशक्य टुङ्गोमा पुर्याउनुपर्छ, लामो समय मुद्दा रोक्न मिल्दैन: महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले) ले अदालतमा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको पुरानो संसद् पुनर्स्थापनाको मुद्दालाई यथाशक्य छिटो टुङ्गोमा पुर्याउन सर्वोच्च अदालतलाई आह्वान गरेको छ।...
अध्यक्ष ओलीलाई बिदा गर्ने प्रस्ताव केन्द्रीय कमिटीले मानेन : योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्वबाट बिदा लिनुपर्ने प्रस्ताव अस्वीकार गरेको...
मौसम अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको छ।
महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने
८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्ने भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको...
भदौ २३-२४ का घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न एमालेको माग
८ असोज,काठमाडौं । एमालेले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। एमाले...
भर्खरै भारत छिरेको नयाँ मौसमी प्रणालीले अहिलेदेखि कसरी पानी पार्यो नेपालमा?
समुद्रमा विकसित भएको यस्तो प्रणाली जमिनमा पुगेपछि सामान्यतया कमजोर हुँदै जान्छ। तर यसले ल्याउने ओसिलो हावा र बादलको असर तत्कालै हराउँदैन।
भिसा दुरुपयोग गरी विराटनगरमा व्यापार गरिरहेका चिनियाँ नागरिक पक्राउ
विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ दोलखा जिरीका धिरेन बिकेको नाममा दर्ता छ । बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको...
एमाले बैठकको विशेष संकल्प : कमजोरी सच्याउने, भावनात्मक रूपमा एकजुट हुने
एमालेले पार्टीभित्र देखिएका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै आन्तरिक एकता थप सुदृढ भएको जनाएको छ।
बाढी प्रभावितबाहेक जिल्लाका व्यक्तिको विवरण संकलन स्थानीय तहमार्फत
८ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगले रसुवागढी तथा भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित बाहेक जिल्लाका प्रभावित नागरिकको विवरण स्थानीय तहमार्फत संकलन गर्ने भएको छ...
राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा.
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०४.२५ ग्राम सुनसहित २ जना नेपाली पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कतारको दोहाबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको १०४.२५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका गरगहना सहित...
नियमापत्तिका नाममा आरोप-प्रत्यारोप नगर्न सभामुखको चेतावनी
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले सदनमा नियमापत्तिको...
‘रकम दिने’ प्रलोभनमा खाता खोलाउँदै अवैध कारोबार, दुई जना पक्राउ
काठमाडौँ। विभिन्न व्यक्तिहरूलाई रकमको प्रलोभनमा पारेर सिमकार्ड तथा बैंक खाता खोल्न लगाई गैरकानुनी वित्तीय कारोबार गर्दै आएका दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।...
बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय हुँदैन- सभामुख
सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रसंघमा बालेनले दिन सक्छन् अमेरिकालक्षित भाषण, कूटनीतिक भेट एउटामात्रै
बालेनले न्युयोर्कमा अमेरिकालक्षित अभिव्यक्ति दिने सम्भावना छ । त्यस भाषणमा पश्चिम एसिया लगायत क्षेत्रमा देखिएको तनाव अनि युद्धको विषय उल्लेख्य रुपमा उठाउने तयारी छ...
एउटै दिन सेयर किनेर बेच्न सकिने कारोबारको खाका प्रस्ताव
प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्ताले सेयर किनेपछि लामो समयसम्म राखिरहनुपर्ने छैन।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।