दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत...
भोटेकोशी बाढीका कारण ७९ अर्बको क्षति : राष्ट्रिय योजना आयोग
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय, प्रतिष्ठानतर्फ रु नौ अर्ब...
चार छक्का हानेका आन्द्रे रसेलको विकेटपछि पल्टियो खेल, विराटनगरविरूद्ध चितवनको रोमाञ्चक जित
विराटनगरले १५.५ ओभरमा रसेलको विकेट गुमाउँदा १३२ रन बनाएको थियो। त्यसपछि टोलीले २३ बलमा १७ रन जोड्दा बाँकी पाँच विकेट गुमायो।
कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी
कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात...
कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो...
इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति
काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
कछुवा र अक्टोपसको मित्रता!
एक दिन घाम लागेको सुन्दर बिहान कछुवा आफ्ना साथीहरूसँग समुद्रको किनारमा खेलिरहेको थियो। अचानक उसले आफूहरूतर्फ ठुलो समुन्द्री छाल आइरहेको देख्यो। कछुवा डराएर छिटो...
मौसमी तापमान घट्दैछ, एनपीएलको गर्मी बढ्दैछ (भिडियो रिपोर्ट)
काठमाडौँ । मौसम बिस्तारै चिसिँदैछ, नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकले टीयू क्रिकेट मैदान भने गर्माउँदैछ । एनपीएलको तेस्रो संस्करणको दोस्रो दिन विराटनगर किङ्स र...
अभिषेक र वैभवको विस्फोटक ब्याटिङसामु निरीह बन्यो न्युजिल्यान्ड
काठमाडौँ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको छ। वेलिङ्टनस्थित स्काइ...
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ।...
गुन्डु बैठकदेखि भनिमण्डलसम्म : कसरी बलियो भयो ओलीको पकड, किन पछि हटे शंकर पोखरेल?
ओलीको नेतृत्वमाथि प्रश्न उठाइरहेका उनकै विश्वासपात्र नेताहरू किन पछि हटे? पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका महासचिव पोखरेल किन ओलीकै नेतृत्वलाई समर्थन गर्ने अवस्थामा पुगे?
जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
काठमाडाैँ। दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणबारे जोर्डनले सिरियाली...
अर्नब चक्रवात नेपाल नजिक आइपुग्दा कमजोर बन्ने अनुमान
'चक्रवातको तीव्रता केही घटे पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अपनाउनु एकदमै जरुरी छ। त्यहाँ भारी हिमपात र हिमपहिरोको जोखिम अझै छ,' उनले भनिन्।
चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवनसँग विराटनगर पराजित भएको छ ।
कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)
लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ ।
भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
काठमाडौँ।रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा...
सन्दीप लामिछाने पनि आउट, संकटमा विराटनगर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले नवौँ विकेट गुमाएको छ । विराटनगरका कप्तान सन्दीप लामिछाने खाता नखोली आउट...
केपी ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौँमा...
तिहारमा ५२ लाख माला खपत हुने अनुमान
तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ।
विराटनगरको आठौँ विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले आठौँ विकेट गुमाएको छ । विराटनगरका प्रतिश जिसी खाता नखोली आउट भएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।