मातृभूमिको समृद्धि र एनआरएनएको बदलिँदो भूमिका
भौगोलिक दूरीले नेपालीलाई मातृभूमिबाट टाढा पुर्याएको होला। तर, नेपालसँगको सम्बन्ध टुटाएको छैन। संसारका विभिन्न देशमा रहेका नेपालीको मनमा सधैँ नेपाल छ। उनीहरूको सपना नेपालसँग...
बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने
बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।...
कांग्रेसका विभिन्न कलस्टरका सहमहामन्त्री र सदस्यको मतगणना सुरु गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मतगणना कायमै राख्दै विभिन्न कलस्टरका सहमहामन्त्रीको मतगणना सुरु गर्ने भएको छ । केन्द्रीय निर्वाचन...
रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ जना घाइते
रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्...
सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि सर्यो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित आइतबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । बिहान ९ बजे बस्ने...
बूढीगण्डकी बाढी : मनास्लु सर्किट गएका पर्यटक अलपत्र
बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।...
अमेरिकाको पेन्सिल्भेनियामा गोली चल्दा संदिग्ध आक्रमणकारीसहित ९ जनाको मृत्यु
पेन्सिल्भेनिया । अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित एरी सहरमा गोली चल्दा संदिग्ध आक्रमणकारीसहित नौ जनाको मृत्यु भएको छ । घटनाबारे प्रहरीले शनिबार जानकारी दिएको हो ।...
चाडपर्व सुरक्षार्थ कर्णालीमा ५ हजारभन्दा बढी प्रहरी परिचालन
सुर्खेत । कर्णालीमा चाडपर्व लक्षित ‘सुरक्षा योजना–२०८३’ तयार पारेर लागू गरिएको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ...
दिप्केसहित सीजेपीका तीन नेता रिहा
काठमाडौँ । बुढीगण्डकी नदीमा ठुलो बाढी आएसँगै सेनाले आफ्नो खोज तथा उद्धार गोरखामा केन्द्रित गरेको छ । बाढीबाट गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र...
बूढीगण्डकी बाढी : चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।...
दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ...
यस्तो देखिन्छ बूढीगण्डकी बाढी प्रभावित क्षेत्र (तस्वीरहरू)
प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र...
सडक विभागले भन्यो- सोती खोला पुल पूर्ण रूपमा र आरुघाटको २२ मिटर आरसीसी भाग बगायो
सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।
गोरखाको बाढी क्षेत्रमा सेनाको खोज तथा उद्धार टोली परिचालन, ६ जनाको हवाई उद्धार
काठमाडौं । बुढीगण्डकी नदीमा ठूलो बाढी आएपछि नेपाली सेनाले गोरखामा खोज तथा उद्धार कार्य केन्द्रित गरेको छ । आइतबार बिहानको बाढीबाट गोरखाको चुमनुब्री, धार्चे...
बूढीगण्डकीमा लेदोसहित बाढी- अहिलेसम्म १० जना सम्पर्कविहीन, ६ वटा पुल बगायो
गोरखाको चुमनुब्री गाउँपालिका ६, चुम्चेतमा गएको पहिरोले बूढीगण्डकी नदीमा लेदोसहित बाढी आएको छ।
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
आधा आकाश थामेका हातहरू
नारीको विजय पुरुषको पराजय होइन, हुँदै होइन, त्यो विजय त मानवताको सबैभन्दा उज्यालो बिहान हो।
कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई शपथ...
क्यानडा विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै
२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।