सांसद केसीको प्रश्न– २६ सयमा सजिलै ग्यास पाइन्छ, तोकिएको मूल्यमा पाइँदैन किन ?
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास माग हुँदा आपुर्ति कम रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थपे, ‘घण्टौं लाइन बस्दा पनि ग्यास नपाइने अवस्था छ । तर कालोबजारमा सजिलैसँग २६ सय रुपैयाँमा पाइने जुन खालको स्थिति छ । यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपमा...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →