व्यक्तिको गोपनीयताको सम्मान गर्न आग्रह
काठमाडौँ । पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले पत्रकारिता गर्दा व्यक्तिको चरित्रहत्या गर्न नहुने र गोपनीयतालाई सम्मान गर्नुपर्नेमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →