THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
नागरिक न्युज

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।...

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन्।

सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ।...

SF

ठेक्काको रकम हेरफेर प्रकरणमा थप तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को इ गभर्मेन्ट प्रोक्यरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का रकम हेरफेर प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

१७ कात्तिक, भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने...

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई पत्र

प्रिय प्रयोगकर्ताज्यूहरू, नमस्कार। आज यो पत्र लेखिरहँदा म तपाईँहरूलाई कुनै उपदेश दिन वा सामाजिक सञ्जालको न्यायाधीश बनेर निर्णय सुनाउन लागेको होइन। केवल एउटा नागरिकको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।...

८० वर्षे वृद्धको सुपारीखेती

१७ कात्तिक, सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म...

SF

भक्तपुर मालपोतका नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

अमेरिकी न्याय मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने दाबी गरेको थियो । उनीहरूको नागरिकता प्रमाणीकरण नभएसम्म मतदान...

हिमाली आवाज स्थापित गर्ने अवसर

हिमाल पग्लिँदै छन्, हिमतालको जोखिम बढ्दै छ र हिमाली विपद्ले बर्सेनि ठुलो मानवीय तथा आर्थिक क्षति निम्त्याइरहेका छन्।...

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

१७ कात्तिक, काठमाडौं । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । किसानका खेतसम्म पर्याप्त पानी...

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी...

७० वर्ष पहिले स्वेज संकटले बेलायती सापेक्षिक गिरावटलाई उजागर गर्यो । आज, इरान द्वन्द्वले अमेरिकाको लागि पनि यस्तै गर्न सक्छ

अमेरिका र इजरायलले इरान विरुद्ध अपरेसन एपिक फ्युरी सुरु गरेको महिना पछि, स्ट्रेट अफ होर्मुज धेरै हदसम्म बन्द रहन्छ । युकेले द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नहुने निर्णय गर्यो ।

SF

जो अस्ट्रेलियामा चलाउँछन् ३ व्यवसाय

बेलायतमा पढ्दै गर्दा क्याफे र रेस्टुरेन्टमा काम गरेका उनी अहिले अस्ट्रेलियाको पर्थमा आफै व्यवसायी बनेका छन्। उनले तीन वटा व्यवसायमा लगानी गरेका छन्। सल्यानबाट...

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका...

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ । राष्ट्र...

असी वर्षे वृद्धको सुपारीखेती ...

सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबार । इस्वी सन् २०२६ नोभेम्बर ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

बागलुङ । बागलुङमा गण्डकी प्रदेश सरकारले एकै पटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै...

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

महोत्तरी । भर्खरै दसैँ सकेका मधेसका बस्तीमा दीपावली र छठ पर्वको चहलपहल सुरु भएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा यी पर्व मन फुकाएर...

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ ।...

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम...

थियेर्नो ब्यारीको निर्णायक गोलमा एभर्टन विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । नेपाली समय अनुसार मंगलबार सम्पन्न खेलमा एभर्टनको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।