प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह
१२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ । मन्त्रालयले भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →