THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
रातोपाटी

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा...

सामाजिक यथार्थको आख्यानीकरण

समाजमा बस्ने हरेक मान्छेले समाजलाई देखेको, चिनेको र बुझेको हुन्छ। त्यही समाजमा बस्ने एउटा समाजशास्त्रीले त्यो समाजलाई अझ राम्रोसँग देखेको, चिनेको र बुझेको हुन्छ...

युरोपका २५ भन्दा बढी देशमा जेनजीको प्रदर्शन : किन सडकमा उत्रिए युवा र श्रमिक ?

युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा तथा श्रमिक सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिएको युवा नेतृत्वको आन्दोलनअन्तर्गत उनीहरूले बढ्दो महँगी,...

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै...

शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।...

काठमाडौँको म्हैपीबाट कौडा खेलिरहेका २४ जना पक्राउ, ९ लाखबढी नगद बरामद

काठमाडौँ । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गएराति कौडा खेल्नेहरूलाई नियन्त्रणमा...

SF

युक्रेनका सहयोगी देशको सैन्य अभ्यास भइरहेका बेला पोल्यान्डमा खस्यो रूसी मिसाइल

युक्रेनका सहयोगी पश्चिमा देशहरूको सैन्य अभ्यास भइरहेका बेला रुसी क्रुज मिसाइल पोल्यान्डको भूभागमा खसेको छ।

विश्व पारा तेक्वान्दोमा दीपेशलाई रजत

नेपालका दीपेश महतले ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी १४) मा रजत पदक जितेका छन्।

रुपन्देही र दोलखाबिच व्यावसायिक साझेदारीबारे छलफल

बुटवल । रुपन्देही र दोलखाबिच औद्योगिक तथा व्यावसायिक साझेदारी विस्तार गर्ने सम्भावनाबारे छलफल भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र दोलखा उद्योग वाणिज्य...

पत्रकार कविन्द्र शेर्माको निधन

५ मंसिर, पाँचथर । क्यान्सर रोगसँग जुधिरहेका पत्रकार कविन्द्र शेर्मा (लिम्बु) को निधन भएको छ । काठमाण्डौँको क्यान्सर अस्पतालमा ४३ वर्षको उमेरमा उनको निधन...

बंगलादेशमा हिंसा चर्कियो : युनुसपछि विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

उनले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने बताएका छन्।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि ठेक्का आह्वान

धनगढी । नेपाली क्रिकेटको महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान भएको छ। क्रिकेटको सहर धनगढीमा बन्नलागेकाे फाप्ला...

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।...

SF

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकारलाई प्रचण्डको आग्रह

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

कोशीमा बालिका बलात्कारका घटना उच्च, ३० प्रतिशत बालबालिका जन्मदर्ताबाटै वञ्चित !

विराटनगर । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘कोशी प्रदेशका बालबालिकाको स्थिति प्रतिवेदन–२०८३’ मा बालबालिकाको अवस्था अझै कमजोर रहेको देखाएको छ...

पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ।

भुवन केसी : असफल पति, कुशल पिता

८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी। सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो ।...

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

५ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा...

SF

नेपालमा किन सफल हुँदैन साझेदारी व्यवसाय?

आखिर नेपालमा साझेदारी व्यवसाय किन सफल हुँदैनन् र तिनलाई कसरी सफल बनाउन सकिन्छ? नेपालको व्यावसायिक क्षेत्रमा एउटा रोचक प्रवृत्ति देखिन्छ। दुई वा दुईभन्दा बढी...

गाँजा तस्करीमा जनप्रतिनिधिकै साँठगाँठ

धनकुटामा उत्पादन भएको गाँजा भारतसम्म पुर्‍याउन प्रहरी संगठनका केही कर्मचारी, केही जनप्रतिनिधि, राजनीतिक दलका केही नेता र तस्करबिच साँठगाँठ रहेको खुलेको छ।...

विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभएको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको...

उज्यालो नेपाल पार्टीको स्थापना दिवसमा विशेष सम्बोधन गर्दै कुलमान

उज्यालो नेपाल पार्टीले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।...

विस्तृत शान्ति सम्झौता राजनीतिक रूपान्तरणको ऐतिहासिक आधार : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका...

बागमतीमा वन सेवाका ५७५ कर्मचारीको एकै पटक सरुवा

मकवानपुर । बागमती प्रदेश सरकारले वन सेवाका ५७५ कर्मचारीको एकै पटक सरुवा तथा पदस्थापन गरेको छ । कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले ‘प्रदेश...

अमेरिकामा भारतीय नागरिकलाई १९ वर्ष ७ महिना जेल सजाय, के हो घटना ?

न्यायाधीशले जेल सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया सुरु गरिने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।