THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 12 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित १७ जना सवार थिए । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →