THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
← सबै समाचारमा फर्कनुहोस्

न्युयोर्कका मेयर ममदानीको घरभाडा नबढाउने निर्णय अदालतद्वारा सदर

१० मंसिर, काठमाडौं । अमेरिकाको न्युयोर्क स्टेट सुप्रिम कोर्टले न्युयोर्क सहरका मेयर जोहरान ममदानीको घरभाडा नबढाउने निर्णयलाई सदर गरेको छ। अदालतले सहरका करिब आधा भाडाका आवास इकाइमा लागू हुने उक्त निर्णयविरुद्ध घरधनीहरूको समूहले दायर गरेको निवेदन बुधबार खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सस्तो र सुलभ आवासको प्रतिबद्धतासहित चुनावी अभियान चलाएका मेयर ममदानीले अदालतको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →