मकवानपुर दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको प्रभावकारी उपचार गर्न माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी १० जना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →