चिलिमे हाइड्रोपावरको १३० मिटरभित्र पुगे उद्धारकर्मी
काठमाडौँ। रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङभित्र नेपाली सेना, सशस्त्र प्रहरी बल र भारतीय विशेषज्ञहरूले खोजीकार्य जारी राखेका छन् । भोटेकोशी बाढीको २०औँ दिनमा उद्धारकर्मीहरू चिलिमेको सुरुङको १३० मिटर भित्र पुगेका छन्। संयुक्त उद्धार टोलीले ठुला उपकरणहरू एक्स्काभेटर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →