THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
रातोपाटी

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २०...

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका...

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

बाँके । नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह...

जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चित रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम

काठमाडौँ । मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ । युक्रेन युद्ध...

काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण

खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध...

सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक: मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा...

प्यालेस्टिनी माटोमा उनीहरूको अधिकार सुनिश्चित हुनुपर्छ : राजा अब्दुल्लाह

काठमाडौँ । प्यालेस्टिनीहरूको मातृभूमिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा हुन नसक्ने जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोमबार बताएका छन् । “जबसम्म प्यालेस्टिनी जनताको आफ्नो...

रुसले भन्यो– इरानमाथि नयाँ सैन्य आक्रमणको तयारीका संकेत चिन्ताजनक

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिस्रीले यही...

दुलेगौँडा–हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा(हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग...

चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा

अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलेका सिकन्दर राजा आजै चितवन राइनोजको कप्तानका रूपमा खेले, यद्यपि खेलमा प्रभाव भने पार्न सकेनन्...

सचिव बैठक : नागरिक सेवादेखि बेरुजु फर्छ्यौटसम्म के–के भयो निर्णय ?

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउने, नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा चाडपर्व...

भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र...

१० दिने सैन्य कारबाहीपछि हेब्रोनबाट इजरायली सेना फिर्ता

इजरायल । दुई इजरायली सैनिकको मृत्यु हुनेगरी प्यालेस्टिनीहरूले गोली प्रहार गरेपछि सुरु गरिएको १० दिने सैन्य कारबाही अन्त्य गर्दै इजरायली सेनाले सोमबार वेस्ट बैंकको...

नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेस

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, अनुसन्धान उपलब्धि, नीतिगत अध्ययन तथा भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष...

कोशी लोक सेवाको ‘भत्ता काण्ड’बारे छानबिन गर्ने संसदीय समितिको निर्णय

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगभित्र परीक्षा प्रणालीलाई नै ‘कमाउ धन्दा’ बनाइएको र तत्कालीन अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले राजीनामा दिएर उन्मुक्ति खोजेको भन्ने विषयमा...

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको...

SF

सुदूरपश्चिमका फ्यान देखेर रदरफोर्ड छक्क, भने– उनीहरूका लागि उपाधि जित्न चाहन्छौँ

नेपाल प्रिमियर लिग (एनपिएल) मा चार खेल खेलेर स्वदेश फर्कन लागेका वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्डले नेपाल, नेपाली क्रिकेट र सुदूरपश्चिम रोयल्सका समर्थकको खुलेर...

बेइजिङले इरानको सार्वभौमिकताको पक्षमा समर्थन गर्छ : विदेशमन्त्री वाङ

बेइजिङ । बेइजिङले ‘इरानको सार्वभौमिकता र सुरक्षा रक्षा गर्ने’ बिषयमा तेहरानलाई समर्थन गर्ने चीनका शीर्ष कूटनीतिज्ञले एक वरिष्ठ इरानी अधिकारीसँगको संवादमा बताएका छन् ।...

पोखराबाट ईभी ट्याक्सी लञ्च, पहिलो दिनमै ८१ वटा बुकिङ

पोखरा । पोखराबाट ईभी ट्याक्सी लञ्च भएको छ । सीजी मोटर्सले नयाँ विद्युतीय कार जेएमईभी औपचारिक रुपमा सार्वजनिक गरेको हो । टीटी ईभी रिभोलुसनले...

१० बजे १० समाचार :  संसद् बैठक बोलाउन विपक्षीको माग, चोलेन्द्र ‘मास्टरमाइन्ड’ रहेको इनमको बयान

आज २०८३ कात्तिक १६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

वार्नर र राजाको डेब्युदेखि रदरफोर्डको प्रशंसा, सोमबार एनपीएलमा के–के भयो ?

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल भए । दुवै खेलमा लक्ष्य पछ्याउने टोली विजयी भए । पहिलो खेलमा...

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले...

बडीमालिकामा ज्यान गुमाएका मनिषको श’ व सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातका कारण ज्यान गुमाएका कञ्चनपुरका २० वर्षीय मनिष बोहराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।...

बेल्जियमका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडाैँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिएका छन्। राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने...

धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो

सुदूरपश्चिम। कैलालीको धनगढी उपमहानगरपालिकाले ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत १६३ ज्येष्ठ नागरिकलाई दर्शनका लागि त्यसतर्फ पठाएको छ। धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।