साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री
मकवानपुर । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ...
हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति
१२ कात्तिक, दाङ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ ।...
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको...
कटहरीमा ५० वर्षदेखि लाग्दै आएको महालक्ष्मी मेला, राजवंशी संस्कृतिको संरक्षणमा जोड
मोरङ। मोरङको कटहरी गाउँपालिकामा राजवंशी र थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको महालक्ष्मी मेला विगत ५० वर्षदेखि सञ्चालन हुँदै आएको छ। मेलाको दिन...
तपाईंको कपालले भन्न सक्छ– तपाईंको स्वास्थ्य कस्तो छ!
कपाल झर्नु, रङ बदलिनु वा बाक्लोपन घट्नुका पछाडि अनेक कारण हुन सक्छन्। कहिलेकाहीँ यस्ता परिवर्तनले शरीरभित्र भइरहेका प्रक्रियाबारे पनि संकेत दिन्छन्।
कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ
१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ...
तिहारलाई डेढ अर्बको काजु र बदाम, अरू कति ?
तिहारका लागि विश्वका कुनाकुनाबाट अर्बौं रुपैयाँ बराबरको ड्राइफ्रुट्स नेपाल भित्रिने गरेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।
इरानलाई अमेरिकी उपराष्ट्रपति भान्सको पत्र, के छ सर्त ?
१२ कात्तिक, काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाइलाई कूटनीतिक...
फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्याएर शोषण
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्याउने गरेका छन्।...
१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने
नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको छ।
सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको खडेरी
काठमाडौँ । दरबन्दी अनुसार पर्याप्त चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मी नहुँदा सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको घुइँचो र लामो लाइन देखिने गरेको छ । राष्ट्रिय...
युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा
उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।...
डीआईजी सापकोटाद्वारा कर्णालीका प्रहरीलाई भर्चुअल निर्देशन
१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय...
लेखा समूहका ६१ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।...
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।
थप अमेरिकी आक्रमण रोक्न लचकता अपनाउन इरानमाथि कतारको दबाव
कतारले इरानलाई उसका क्षतिग्रस्त आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका निरीक्षकलाई प्रवेश दिन मनाउने प्रयास गरिरहेको भनेर अमेरिका, इसराइल र मध्यपूर्वका तीन स्रोतलाई उद्धृत गर्दै अमेरिकी...
यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।...
काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै
काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।...
बहुमत नपाएपछि नेतन्याहूले भने : अरब पार्टीहरूले चुनाव चोरे
इजरायलमा गत मंगलबार भएको निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ।
मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । कृषि...
जलवायु प्रतिबद्धता धेरै, कार्यान्वयन कम
जलवायु परिवर्तनका असर नियन्त्रणका लागि विश्वका राष्ट्रले बनाएका योजना र गरेका प्रतिबद्धता उत्सर्जन घटाउन पर्याप्त नभएको निष्कर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायले निकालेको छ।...
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृ*त्यु, १७९ घाइते
डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।