THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढीले घरसहित बगाएको थियो चन्डिकालाई, ११ दिनपछि जीवितै भेटिइन्

‘बगरमा मान्छेको आउजाउ भइरहेको थियो । बाटो खन्ने काम पनि सुरु भएको छ । त्यही बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको हो,’ विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङले भने ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →