कर्णालीले पनि परिवर्तन गर्यो कप्तान, सोमपालको स्थानमा मिलर
२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर टसका लागि गएका थिए । यसअघि ५ खेलमा सोमपालले कप्तानी गर्दा कर्णालीले २ खेल जितेको थियो भने लगातार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →