पहिचानको खोजीमा ‘माझीहाडाम’
कोशी प्रदेशको साहित्यिक रङ्गमञ्चमा रमेशचन्द्र अधिकारी नयाँ नाम होइन । कोशी प्रदेशका प्रायः सबै साहित्यिक कार्यक्रमहरूमा देखापर्ने रमेशचन्द्र अधिकारी कतै कार्यक्रम संयोजक, कतै उद्घोषक, कतै कवि, कतै दर्शक र श्रोता भएर आफ्नो भूमिका शालीनतापूर्वक पूरा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →