THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
SF
सेतोपाटी

जेन्सेन हुआङलाई सिइओमा फर्काउन एनभिडियाले गर्‍यो अस्वीकार

‘एनभिडियाको बोर्डले सर्वसम्मत रूपमा उनको राजीनामा स्वीकार गरेको हो र जेन्सेनलाई सिइओमा पुनः नियुक्त गर्ने हाम्रो कुनै योजना छैन,’ जोन्सले भने।

SF

राप्रपा महाधिवेशन- उद्घाटन खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठौं केन्द्रीय महाधिवेशन उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।

मिक्लाजुङमा ३५ सय जनाको आँखा परीक्षण, २७५ जनाको मोतियाबिन्दु शल्यक्रिया

मोरङ । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा सञ्चालन गरिएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ३ हजार ५०० जनाको आँखा परीक्षण गरिएको छ...

दानबहादुर कार्कीको रिटकाे सुनुवाइ श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि...

दानबहादुर कार्कीको पहिलो सुनुवाइ आज

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पहिलो सुनुवाइ हुने भएको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

काठमाडौँ । आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ । आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय...

बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ।

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

कास्की । आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ । युनाइटेड किङ्स क्लब...

बहिरा फुटबल टोली कोरिया जाने

प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन्।...

SF

नेपालमा सबभन्दा चिसो वर्ष सन् १८१७

त्यो वर्षलाई 'गर्मीयाम नै नआएको वर्ष' अर्थात् 'इयर विदाउट अ समर' भनेर चिनिन्छ। त्यही बेला नेपालको मौसम कस्तो थियो? ताम्बोरा विस्फोटको असर नेपाली हिमालसम्म...

जलवायु न्यायले ढोका खोल्छ, विश्वसनीयताले पुँजी भित्र्याउँछ

यी छलफलमा एउटा सन्देश पटक पटक दोहोरियो- पुँजी उपलब्ध छ, तर त्यसको प्रभावकारी परिचालनका लागि विश्वसनीय कार्ययोजना, मापन गर्न सकिने उपलब्धि र अनुमानयोग्य प्रतिफल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

२ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको...

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्‍हरूले यसलाई...

SF

एनपिएलमा आज एलिमिनेटर खेल, भिड्दैछन् काठमाडौं र चितवन

त्रिवि मैदानमा साँझ ५ बजे काठमाडौं गोर्खाज् र चितवन राइनोज् आमनेसामने हुँदैछन्।

प्रधानमन्त्रीको भारत भ्रमण : उद्योग मन्त्रालयका एजेन्डामा ग्यासको पाइपलाइनदेखि सुक्खा बन्दरगाहसम्म

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका क्रममा उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइपलाइनदेखि दोधारा चाँदनीसम्मका रणनीतिक एजेन्डाहरू तय गरेर परराष्ट्र...

इपिजी प्रतिवेदनको प्रतीक्षा कहिलेसम्म?

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन तयार भएको आधा दशकजति बितिसक्दा पनि दुवै देशले बुझ्न नमानेपछि सम्बन्धित सरोकारवालाबाट जनतासमक्ष पस्कने तयारी गरिँदै छ भनिएको...

SF

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ जना इन्जिनियरलाई

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद भएको छ। सशस्त्र प्रहरी...

कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपा कोशी प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ ।

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।...

विवाहको उमेर १८ वर्ष कायम गरेर बालविवाहलाई पुनः परिभाषित गर्न सुझाव

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ।...

बंगालको खाडीमा एक महिनाभित्रै तीन चक्रवात, नेपाल प्रभाव पर्ला ?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्।

कास्कीमा मतदान स्थल पुनरावलोकनबारे छलफल सुरु, वडाबाट सिफारिस लिएर आयोगमा पठाइने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको पूर्वतयारीस्वरूप जिल्लाका मतदान स्थल र केन्द्रहरूको पुनरावलोकनका लागि छलफल अघि बढाएको छ । प्रशासनले स्थानीय तहका जनप्रतिनिधि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।