क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी
बुटवल । क्रियाशील पत्रकार महिला रुपन्देहीको १६औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →