बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करणमा चेतनाथ आचार्य प्रथम
काठमाडौँ । बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को आठौँ संस्करणको नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको...
१३ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा एक युवक पक्राउ
मोरङको लेटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।...
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
काठमाडौँ । राइजिङ स्टार्स एसिया कप अन्तर्गत आइतबार नेपाल र यूएईबिच जारी खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ । दोहामा टस...
शुल्क र सिट नबढे एमबीबीएसको भर्ना नगर्ने निजी मेडिकल कलेजहरूको चेतावनी
निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन नभएसम्म स्नातकोत्तर (पीजी) र स्नातक (यूजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्...
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको...
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती
प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने...
सरकारको चरित्र र व्यवहारमा एकदलीय सर्वसत्तावाद देखियो- देवराज चालिसे
चालिसेले वर्तमान सरकार बहुदलीय संसदीय निर्वाचन प्रणालीबाट निर्वाचित भए पनि यसको चरित्र र व्यवहारमा एकदलीय सर्वसत्तावाद देखिएको टिप्पणी गरेका छन्।
चीनमा ‘फ्लाइङ कार’ ले ‘टिल्ट–ट्रान्जिसन’ उडान परीक्षण पूरा गर्यो
बेइजिङ । चीनको फ्लाइङ कार विकास गरिरहेको कम्पनी ‘अरिज’ ले पूर्ण आकारको, सबै रोटर दिशा परिवर्तन गर्न सकिने विद्युतीय उड्ने सवारी ए–८६८को टिल्ट–ट्रान्जिसन उडान...
यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वर्गीय नरेश श्रेष्ठको स्मृतिमा आयोजना गर्ने यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।...
२० वर्षमा नेपालका प्रधानमन्त्रीले १० पटक गरेका छन् भारत भ्रमण, यस्ता छन् सम्झौता
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार दुई दिने भारत भ्रमणको सिलसिलामा दिल्ली प्रस्थान गरेका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै बालेन बाहेक...
काठमाडौँबाट बेपत्ता भएका चन्दन कसरी पुगे बनारस ?
काठमाडौँ । काठमाडौंबाट बेपत्ता भएका धनुषाका १८ वर्षीय किशोर चन्दन यादव भारतको बनारसमा भेटिएका छन् । मंसिर २ गतेदेखि सम्पर्कविहीन भएका यादव शनिबार बिहान...
प्रधानमन्त्री बालेनको भारत भ्रमण : भीआइपी उडानका कारण काठमाडौँ आउने जहाजहरू आकाशमै होल्ड
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक प्रभावित हुँदा काठमाडौँ...
कोप–३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ।...
रोज राणालाई कांग्रेस देउवा पक्षको लुम्बिनी सभापति बनाउने तयारी
‘हाम्रा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ,’ एक नेताले भने, ‘निर्वाचनमा जाँदा मनमुटाव हुने भएकाले हामी सर्वसम्मत नेतृत्व चयनमा जोड दिइरहेका छौं।’
फ्लाइट राडारमा विश्वकै सर्वाधिक ट्र्याक बन्यो प्रधानमन्त्री बालेन चढेको जहाज
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा आइतबार दिउँसो काठमाडौँको हवाई ट्राफिकको दृश्य प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा...
बैजनी पहिरनमा खुलेको माधुरीको सुन्दरता, ५९ वर्षमा पनि उस्तै आकर्षण
बलिउडमा केही अभिनेत्री यस्ता छन्, जसको सुन्दरता र आकर्षणको चर्चा फिल्मी पर्दामा मात्र सीमित हुँदैन । उमेर बढ्दै जाँदा पनि उनीहरूको व्यक्तित्व र आत्मविश्वासमा...
सुनकोसी मरिण डाइभर्सनको ठेक्का रद्दबारे लेखा समितिले बोलायो छलफल
काठमाडौँ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा संसदीय समितिले छलफल बोलाएको छ । टेन्डरका सबै प्रक्रिया पूरा भई अन्तिम चरणमा...
इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिँदै
वैदेशिक रोजगार विभागले पहिलो चरणमा १ हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ...
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार
इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो।...
सलमानले श्रद्धासँग किन मागे माफी?
सलमानको फिल्म 'मातृभूमिः मे वार रेस्ट इन पिस' र श्रद्धाको फिल्म 'ईथा' आगामी डिसेम्बर ४ (मंसिर १८)देखि प्रदर्शनमा आउँदैछन्।
यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल
नयाँदिल्ली । प्रधानमन्त्री बालेन शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन् । उनको बसाइ ताज होटलमा हुने तय भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।