गिब्स–ह्वाइट चम्किँदा चेल्सीविरुद्ध नटिङघम फरेस्टको रोमाञ्चक जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नटिङघम फरेस्टले चेल्सीलाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । फरेस्टको जितमा मोर्गन गिब्स–ह्वाइटले दुई गोल गर्दा इगोर जिससले एक गोलको योगदान गरे । चेल्सीका लागि इमानुएल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →