THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
रातोपाटी

१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३० बजेसम्म १८४ जना पर्यटकको उद्धार...

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परारष्ट्रमन्त्री

१२ भदौ काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित...

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् ।...

चीनले बाढीको दृश्य 'दबाएको’ बीबीसीको आरोप

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि एउटा अर्को प्रश्न पनि अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । त्यो हो, तिब्बतमा भएको मानवीय क्षतिको सूचना चीनले कत्तिको सार्वजनिक गरिरहेको छ ?

२३३ शवमध्ये ६ वटाको मात्रै पहिचान, बाँकीलाई व्यवस्थापन गर्न खनियो खाल्डो

चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान हुन नसकेका र सडे-गलेको अवस्थामा...

नागढुंगा–मुग्लिन सडकमा बढी भाडा लिए कडा कारबाही हुने

काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ जोड्ने मुख्य लाइफलाइन नागढुंगा–मुग्लिन सडक खण्ड अस्थायी मर्मतपछि बिहान ११ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ...

राज्यले काम गरिरहेकामा समर्थन गर्छौं, प्रभावित क्षेत्रमा छिटो पुग्नुपर्‍यो : रामहरि खतिवडा

गृहमन्त्रालयमा सचिव राजकुमार श्रेष्ठलाई भेटेर नेता खतिवडाले बाढीमा परी सम्पर्कविहीन भएका २९ जना ओखलढुंगाको नागरिकको खोजतलास गरिदिन आग्रह गरेका हुन् ।

‘नदी किनारमा शव गन्हाउन थालिसके, उद्धार र राहत ढिला भइसक्यो’

काठमाडौँ । बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा अकल्पनीय र त्रासदीपूर्ण क्षति पुर्‍याएको छ। लेदोसहितको बाढीले पालिकाभरिका करिब...

धादिङ सदरमूकाम जोड्ने वैकल्पिक सडक सञ्चालनमा

पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको छ ।

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा...

त्रिवि शिक्षण अस्पतालबाट २५ घाइते डिस्चार्ज, २८ जनाको उपचार हुँदै

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा हालै आएको भीषण बाढी पहिरोमा परी घाइते भएकाहरूमध्ये २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालले सार्वजनिक...

बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानु : प्रहरी

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी उद्धार र राहतका काममा निरन्तर जुटिरहेका छन्।...

SF

अरूको मान्छे, आखिर अरूकै हुँदो रहेछ!

'म तिमीलाई छोड्न चाहन्नँ, तर मेरो जीवनलाई तिमीले बुझिदेऊ।'

बाढीको विपत्तिमा सबै गुमाएका नविन भन्छन्: हाम्रो पीडा सरकारले नजिक आएर हेरिदेओस्

बाढीले बस्ती बगायो। घर बगायो। परिवारका सदस्य बगायो। बाँकी रहेकाहरूको आँखाअघि अहिले घर भएको ठाउँमा बगर मात्रै छ।...

रसुवा बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।...

‘उनी युद्ध जितेर फर्किएकी योद्धा जस्तै देखिन्थिन्’

विनाशकारी बाढीले बगाएर ल्याएको गेग्रान र भग्नावशेषमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहरालाई करिब चार घण्टा लामो कठिन प्रयासपछि जीवितै उद्धार गरिएको छ।...

बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौँका १३ अस्पतालमा उपचार हुँदै

काठमाडौँ । रसुवा भोटेकोशी बाढीमा परेर उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेहरूको उपचारका लागि राजधानीका विभिन्न १३ वटा अस्पतालहरूमा व्यवस्था मिलाइएको छ । घाइतेहरूको शीघ्र...

SF

उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैन- डा. तुलाधार

उनले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

चीनले सफलतापूर्वक सम्पन्न गर्‍यो पृथ्वी–चन्द्रमा दुईतर्फी लेजर सञ्चार परीक्षण

बेइजिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले पृथ्वी र चन्द्रमाबिच दुईतर्फी उच्चगतिको लेजर सञ्चार लिंक परीक्षण सफलतापूर्वक सम्पन्न गरेका छन् । यससँगै चीनको अन्तरिक्ष लेजर सञ्चार प्रविधि...

सुरुङमा फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन विपद् विज्ञहरूको सुझाव

काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद् विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव...

कपिलवस्तु, कञ्चनपुर, बाँके र मोरङका खोलाहरूमा बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार...

पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन

भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ।...

धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा

काठमाडौँ । बुधबार चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएपछि अहिले वैकल्पिक सडक सञ्चालनमा ल्याइएको...

जलवायु जोखिम अध्ययन गर्न राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका नेपालीका साथै मित्र राष्ट्रहरूलाई गम्भीर रूपले...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।