THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 8 September 2026
रातोपाटी

बागमती नदीको गौरीघाटमा जलसतहले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ। मंगलबार दिउँसो ०२:५० बजे गौरीघाट केन्द्रमा जलसतह बढेर सतर्कता विन्दुभन्दा...

प्रधानमन्त्री बालेनले राष्ट्रसंघमा सम्बोधन गर्दैमा नेपालले पाउला विपद्को क्षतिपूर्ति ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकामा हुने संयुक्त राष्ट्रसंघ (युएन) को ८१औँ महासभामा भाग लिन जाने भएसँगै सर्वत्र चासो बढेको छ । प्रधानमन्त्रीका...

SF

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री र परराष्ट्र मन्त्री छुट्टाछुट्टै अमेरिका जाने

प्रधानमन्त्री बालेन शाह र परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन छुट्टाछुट्टै अमेरिका जाने भएका छन्।

रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्याेलमा

बाँके । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उहाँको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन...

नेपाललाई हराउँदै हङकङ सेमिफाइनलमा, मलेसिया बाहिरियो

२३ भदौ, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको...

बोम्बार्डियरका विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी

ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।...

SF

बाढीपहिरो राहत तथा पुनर्स्थापनाका लागि भायानेटको २० लाख सहयोग

फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने, मुख्य भूमिकामा कविता र निश्चल

काठमाडौँ। फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा फिल्म बन्न लागेको हो । फिल्मको निर्देशक बिजु पार्कीले गर्दैछन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाब परेको छ ।

स्वास्थ्यमा तीन वटा समस्या तथा रोग उन्मूलन कायम राखेकोमा नेपाल सम्मानित

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकले नेपाललाई सम्मान गरेको छ।...

दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश : अझै सासकै आस छ

‘त्यसै त कसरी पत्याउनु ? मलाई लाग्छ– उहाँहरू जीवित हुनुहुन्छ । राज्यले खोजी गरिदेओस्,’ उनले भने ।

जनतासँगको सम्बन्ध टाढिएकाले एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओ...

रसुवा र नुवाकोटमा कति पुग्यो राहत ?

काठमाडौँ । भोटेकोशीमा भदौ १० गते आएको विपद्बाट रसुवा र नुवाकोटका नागरिक सबैभन्दा धेरै प्रभावित भएका छन् । बाढीका कारण ज्यान गुमाएका १ हजार...

भोटेकोशी बाढी : उद्धार तथा विपद् प्रतिकार्यमा लैगिंक दृष्टि

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍यायो । बाढीले घर, सडक, पुल,...

SF

'कार्की साइँला'मा भरियाको संघर्ष र प्रेमकथा, ट्रेलर सार्वजनिक

फिल्म 'कार्की साइँला'को ट्रेलर सार्वजनिक भएको छ।

भोटेकोशी बाढी : एक हजार ३५७ शव फेला, १०२ जनाको सनाखत

बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रतिनिधि सभा बैठकमा कानुनमन्त्रीले ३ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभाको बुधबारका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ३ विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित...

बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चीनद्वारा चौथो खेपको आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौँ। चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार...

भोटेकोशी बाढी: पुनर्स्थापनाका लागि जर्मनीले दियो झण्डै १ अर्ब ४० करोड सहायता

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि जर्मनीले झण्डै १ अर्ब ४० करोड रुपैयाँ (८० लाख युरो) बराबरको बृहत...

जेनजी आन्दोलनका घाइते अनिशकी आमाको प्रश्न- काठमाडौँका मात्रै जेनजी ? पोखराका होइनन् ?

पोखरा । 'बुबाले सानैमा छोडेर जानुभयो । छोराहरूको हेरचाह मैले गरेँ । उमेर पुग्यो, नागरिकता नभएका कारण पहिलो पटक सरकारले दिने भनेको राहत-भत्ता पनि...

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित रकम उद्दार कोषमा

२३ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको करिब ६ लाख रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।