THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
अनलाइनखबर

प्रधानमन्त्रीको भारत भ्रमणमाथि कांग्रेसको प्रश्न, सीमा मुद्दा प्राथमिकतामा नपरेको टिप्पणी

कांग्रेसले प्रधानमन्त्री शाहको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणीसमेत गरेको छ ।

१०औँ राष्ट्रिय खेलकुदकाे उद्घाटन कार्यक्रम भव्य बनाउने तयारी

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन मार्फत हालसम्म भए गरेका गतिविधि...

घरायसी विवादमा छोराले दाउराले हान्दा डोटीमा बुवाको ज्यान गयो

धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराको प्रहारबाट बुवाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा छोराले दाउराले टाउकोमा प्रहार गर्दा घाइते भएका बुवाको...

SF

मुख सुक्खा हुनुको पछाडि स्जोग्रेन रोग त छैन?

स्जोग्रेन रोगका कारण थुक उत्पादन कम भएपछि मुखको प्राकृतिक सुरक्षा प्रणाली कमजोर हुन्छ। यसको असर दाँत र गिजामा क्रमशः देखिन थाल्छ।

SF

एउटा फोन र केही शब्द सँगै टुंगिएको अधुरो प्रेमको कथा

कहिलेकाहीँ सानो कुरामा झगडा पनि हुन्थ्यो। कहिले म रिसाउँथेँ, कहिले उनी रिसाउँथिन्। कहिलेकाहीँ बोलचाल नै बन्द हुन्थ्यो। तर त्यो रिस धेरै लामो समय टिक्दैनथ्यो।...

छोराले दाउरा प्रहारबाट बुबाको मृत्यु

घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

SF

कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्।

एल निनोको प्रभाव : बाढीले इक्वेडरमा ३४ जनाको मृत्यु र ४७ हजार प्रभावित

पिउरा । एल निनो मौसम प्रणालीसँग सम्बन्धित भारी वर्षाका कारण दक्षिण अमेरिकी देश पेरु र इक्वेडरका विभिन्न सहर बाढीमा डुबेका छन् । पेरुको उत्तरी...

‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण

काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ...

नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी धावकलाई

नेपालगन्ज । १२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन् । शनिबार सम्पन्न म्याराथनमा केन्याका जुलियस मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दूरी पूरा...

SF

शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्।

नेपाली भूमि छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैन :  माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग...

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाडौँ, रौतहट, सुनसरी,...

SF

पार्टीको नाम र चुनाव चिह्न दुरूपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले पार्टीको नाम र चुनाव चिह्न दुरूपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो ।

ओशो ध्यान र आध्यात्मिक शिविर यात्रा

योग नगरी ऋषिकेशमा २०औँ शताब्दीका महान् रहस्यदर्शी ओशोमा आधारित ओशो ध्यान शिविरमा सहभागी हुन म नेपालको पश्चिमी सहर धनगढी हुँदै भारतको बनबासा नाकाबाट २९...

रास्वपाको चुनावी लहर क्षणिक आँधी मात्र, सधैँ टिक्दैन :  प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र...

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी...

श्रीमतीको कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिन आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ...

कांग्रेसको वैधानिकताको प्रश्न समाप्त भइसक्यो :  महामन्त्री संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक...

एउटै नाम र चुनाव चिन्हमा दुई वटा कांग्रेस हुन सक्दैन :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाइ गरेको आरोप लगाएका छन्...

१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १०औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै बृहत् सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर...

SF

बोडेको होल्डिङ सेन्टरमा पुगे मन्त्री रावल र सिडिओ खड्का

होल्डिङ सेन्टरमा अहिले छलफल भइरहेको त्यहाँ आश्रित दलमर्दन कामीले जानकारी दिए।

SF

मेरो गुम्न लागेको एक वर्षको जिम्मा कसले लिने?

परीक्षा गराउने विश्वविद्यालय, नतिजा प्रकाशित गर्ने विश्वविद्यालय र प्रवेश परीक्षाको मिति तोक्ने पनि विश्वविद्यालय नै। तर यी प्रक्रियाबीच समन्वय नहुँदा आफ्नो गल्तीबिना अध्ययनको अवसर...

गोकर्णमा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ सुरु

काठमाडौँ । ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता शनिबारदेखि काठमाडौँमा सुरु भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा सुरु भएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।