THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 13 September 2026
SF
सेतोपाटी

कांग्रेस १५ औं महाधिवेशन- ३५ वर्षमुनिका युवाहरूको प्रतिनिधित्व वडादेखि केन्द्रसम्मै सुनिश्चित

विशेष महाधिवेशनबाट गगन थापा सभापति बने। सोही महाधिवेशनले विधान संशोधन गरी पार्टीका हरेक निकायहरूमा ३० वर्षमुनिका युवाहरूको पनि प्रतिनिधित्व सुनिश्चित गरेको छ।

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन...

इटहरीमा ‘ह्विलचेयर रन २.०’, झापाका प्रज्वल प्रथम

सुनसरी । इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप–ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्। इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ अन्तर्गत आइतबार...

सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकारको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम धेरै लामो समय नटिक्ने बताएका छन् । एमाले...

विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन व्यस्त मूर्तिकार, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त छन् । विश्वकर्मा पूजाका लागि अर्डर र बुकिङ आएसँगै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पछिल्लो समय काठमाडौँ सुध्रिँदैछ : हरिवंश आचार्य

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विगत ५० वर्षदेखि बिग्रँदै गएको काठमाडौँ पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बन्ने दिशामा अघि बढेको बताएका छन्...

चीन फर्किए राष्ट्रपति सी, ‘बृहत्तर ब्रिक्स’का लागि पाँच पहल प्रस्ताव

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको अध्यक्षतामा नयाँ दिल्लीमा भएको दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार चीन फर्किएका छन्।...

इन्डोनेसिया : डुबेको जहाजबाट १०३ जनाको उद्धार, १४० जना अझै बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ।

मुक्कुमलुङ : पहाडको चेतावनी

जब विकासका नाममा प्रकृतिमाथि हुने हस्तक्षेपलाई नियन्त्रण गर्ने बलियो कानूनी व्यवस्था हुँदैन, तब विकास र दोहन बीचको सीमा मेटिंदै जान्छ। मुक्कुमलुङको प्रश्नले यही चेतावनी...

वसन्तपुरमा सामूहिक कुमारी पूजा, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट आज वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्राका लागि लिङ्गो ठड्याएको...

कर्मा फाइट लिग विजेता युगीन भन्छिन्-  ‘अब म जस्तोसुकै चुनौतीका लागि तयार छु’

काठमाडौं । श्रीलङ्काको कोलम्बोमा सम्पन्न दक्षिण एसियाको चर्चित ‘कर्मा फाइट लिग–९’ मा नेपाली फाइटर युगीन शर्माले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै सानदार जित हासिल गरेकी...

मोदीले भाषण रोक्दै  सी  जिनपिङलाई सोधे– ‘तपाईं आराम हुनुहुन्छ ?’

नयाँदिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ताले भारत–चीन सम्बन्धमा सुधारको संकेत दिएको...

SF

हो, म प्रेममा छु!

सबैले साधारण देखेको त्यो केटीमा म एउटा छुट्टै संसार देख्छु सबैले सुनेको उसको हाँसोमा म आफ्नो दिनको उज्यालो भेट्छु

SF

संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

'नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ,' उनले भने।

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन्।...

'नेपालले भारत-चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट लाभ लिनुपर्छ, युवा सत्ताधारीहरूको बेलैमा ध्यान पुगोस्'

यस्तो अल्पदृष्टिका कारण नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको उनको भनाइ छ।

लम्बियो इरान युद्ध, तेल बजारले कहिलेसम्म थेग्न सक्ला ?

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि शुरु भएको युद्ध केही हप्ता मात्रै चल्ने भनिएको थियो । तर युद्ध शुरु भएको साढे ६...

जेनजी प्रदर्शनमा जलेका ४५२ प्रहरी कार्यालय पुनर्निर्माण :  आईजीपी कार्की

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ । आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त...

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारतकी खुसीलाई हराउँदै  ‘कर्मा फाइट लिग–९’ मा युजिनको शानदार जित

काठमाडौँ । नेपाली खेलाडी युजिन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग–९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाएकी छन्...

बाढीमा फसेका १२ जनाको सकुशल उद्धार 

मेलापात गर्न गएको बेला नदीमा आकस्मिक बाढीका कारण फेसका उनीहरूको सशस्त्र प्रहरी गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। बाढीबाट टोलीले उद्धार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तीन वर्षपछि मस्कको ‘एक्स’मा फर्किए जुकरबर्ग

क्यालिफोर्निया ।फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२६ मा एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो गतिविधि पुनः सुरु गरेका छन् । प्रतिद्वन्द्वी माइक्रोब्लगिङ प्लेटफर्ममा उनले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।