THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
रातोपाटी

निरन्तरकाे वर्षाले सुदूर पहाडका सडक भाँसिदै

धनगढी । निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न सडकहरू भासिन थालेका छन् । अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । यस्तै...

SF

हेटौंडामा मालवाहक सवारी र बसको लामो लाइन (तस्बिरहरू)

सडकको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

लोकसेवा आयोगले निजामती सेवा विधेयकमा जनायो असहमति, के दियो राय?

मन्त्रिपरिषदले रायका लागि पठाएको विधेयक आयोगले फरक मतसहित गत बिहीबार फिर्ता पठाएको स्रोतले जानकारी दियो।

कमला खोलामा नुहाउने क्रममा एक जना बेपत्ता  

११ असोज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी...

‘खै के भयो यो जिन्दगी’ सार्वजनिक

११ असोज, काठमाडौं । नयाँ आधुनिक सेमि–क्लासिकल गीत ‘खै के भयो यो जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर छ...

झरी थामिएसँगै खुल्न थाल्यो काठमाडौंको आकाश (फोटोफिचर)

काठमाडौँ । बुधबारदेखि जारी झरी थामिएसँगै काठमाडौँ उपत्यकाको मौसममा सुधार आउन थालेको छ । आइतबार बिहान केही समय पानी परे पनि दिउँसोदेखि आकाश खुल्दै...

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

SF

मध्यरातमा गरिएको गिरफ्तारी उचित मान्न सकिँदैन- योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको मध्यरातमा गरिएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।

पर्यटन पुनर्संरचनाको बदलिँदो ‘डिजिटलमुखी’ बहस

काठमाडौँ। विश्वभर पर्यटन दिवस मनाइरहँदा यस दिनले छाड्ने विशेष सन्देशउपर नेपाल पनि चुप लागेर बस्ने कुरो आउँदैन। हरेक वर्ष नयाँ नारा र सन्देशका साथ...

सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली

कैलाली । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महाकालीमा पानीको सतह बढेपछि बनबासा पुलमा सवारी बन्द

११ असोज, कञ्चनपुर । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको सीमावर्ती बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको...

SF

चोलेन्द्र शमशेर जबरालाई सुरक्षित ठाउँमा पठाएका छौँ : प्रहरी

प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित ठाउँमा पठाएको छ ।

प्रहरीको नियन्त्रणबाट छुटे पूर्वप्रधान न्यायाधीश जबरा

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएराति पक्राउ परेका जबरा टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा...

चोलेन्द्रशमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई

११ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्। आइतबार बिहान सामाजिक...

स्वास्थ्य क्षेत्रको चित्र र चरित्र देखाउने अस्पतालका ४ दृश्य  

गरिब, विपन्न र पहुँचविहीनका लागि सरकारी अस्पतालहरू पनि सास्तीका केन्द्र बनेका छन्। हप्तामा दुई दिन बिदा दिने हतारो गर्ने सरकारले बिदाका दिन अस्पतालमा बिरामीले...

एमबाप्पेको घुँडामा चोट

काठमाडौँ । फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एमबाप्पेको बायाँ घुँडामा चोट लागेको छ । उनको क्लब रियल म्याड्रिडले एमबाप्पेको बायाँ घुँडाको पछाडिको क्याप्सुलमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘ब्युटी’ अब सौन्दर्य मात्र होइन, नेतृत्व विकास र आर्थिक विकासको पनि आधार बन्नुपर्छ : अध्यक्ष ज्ञवाली

अध्यक्ष ज्ञवालीले महिलालाई ब्युटीसम्बन्धी सीपसँगै व्यवसाय व्यवस्थापन, डिजिटल प्रविधि, वित्तीय साक्षरता, ग्राहक सेवा, स्वास्थ्य तथा सरसफाइ र बजारसम्बन्धी ज्ञान दिनुपर्ने बताइन्।...

गृहमन्त्री सुधन गुरुङसँग ‘टनेल २६’ फिल्मका भुटानी कलाकारको भेट

काठमाडौँ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘टनेल २६’का निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङलाई भेटेका छन् । २३ असोजमा रिलिज हुने फिल्ममा नेपाल, भुटान...

मध्यरातमा प्रहरी पुग्दा सशस्त्रले खोलेन चोलेन्द्रको घरको गेट, पीएसओको सहयोग लिइयो

काठमाडौँ । आइतबार पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सुतिसकेका थिए । राति १२ बजेतिर प्रहरीको एउटा टोली उनको घरमा पुग्यो । प्रहरी टोलीको नेतृत्व...

कालीगण्डकीको बाढीले ६६ घर बगायो, २३ उच्च जोखिममा

सशस्त्र प्रहरीका अनुसार बाढीले मान्छे बस्ने ६६ घर बगाएको हो। टहरा, गोठलगायतका संरचनासमेत जोड्दा क्षतिग्रस्त संरचनाको संख्या करिब ८० पुगेको छ।...

चोलेन्द्रलाई ‘सुरक्षित ठाउँ’मा पठाएका छौं : प्रहरी

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको...

कामना सेवा बैंक महिला कर्मचारीले दिए रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री

सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकता मध्यनजर गर्दै बैंकका महिला कर्मचारीको सहभागितामा आवश्यक सरसफाइ सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।