THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

‘बचाउ-बचाउ भनेको आवाज सुनियो, ४५ मिनेटमै महिलाको उद्धार गर्‍यौं’

आधा देखिएको झ्याल फोडेर हाम्रा उद्धारकर्मीहरू त्यहाँ पसे । त्यहाँ पस्दा उहाँको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा फेला पारेका थियौं ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →