भोटेकोशी नदीमा फेरि बाढी: रसुवादेखि मुग्लिनसम्म त्रिशूली किनारमा उच्च सतर्कता
शुक्रबार राति करिब ८:५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी बढेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका हुन्।...
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →