अध्यागमनले डिजिटल अभिलेखलाई मान्यता दिने, पर्यटकले कागजी ढड्डा बोक्नुनपर्ने
विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसा लगाएतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →